क्वालालम्पुर (मलेसिया):= मलेशियामा दशैँको फुलपातिकै दिन एक नेपाली कामदारको ज्या`न गएको छ। राजधानी क्वालालम्पुर क्षेत्रको मुन्ट किरा स्थित कोरियन बि,बिक्यु रेस्टुरेन्टमा कार्य रत धिरज राईको मृ’त्यु भएको हो।

संखुवासभा निबासी राई २७ बर्षे राई लामो समय देखि उक्त रेस्टुरेन्टमा कार्यरत रहदै आए का थिए भने नेपालिहरुको चाड पर्व बडा दशैँको अवस,रमा फुलपाती मान्न आफ्नो दाजुको कोठामा गएका थिए।

फुलपातिको अघिल्लो दिन दाजुको कोठामा खानपिन र म’ दि’रा (र`क्सी) से`वन गरि राती सवै सुतेका बेला नशाकै तालमा उनिहरु बस्ने कन्डोमिनियमको माथिल्लो तलाबाट हा`म

फा,लेर प्रा`ण त्या`गेको हुन सक्ने प्रारम्भिक अनुमान गरि एको छ। यो घ’ट्ना बारे मृ`तककै दाजु लाई बुझ्न सम्पर्क गर्दा फोन उठेन।

दशैँको मौकामा अ’त्यधिक म’दिरा से,वन गरि होस गु`माएको ले कन्डोमिनियमको तलाबाट ख`सेर उनको मृ’त्यु भएको हुन सक्ने साथिहरुले बताएका छ्न।

यद्यपि यो समाचार तयार पार्दा सम्म राईको के कारण मृ’त्यु भयो भन्ने आधिकारिक पुष्टि भएको थिएन। पो’स्ट’मार्टम रिपोर्ट आएपश्चात् थप बिवरण आउनेछ्न. मलाया खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News