काठमाडौँ एमाले अ”ध्यक्ष केपी ओली र राष्ट्र”पति वि”द्या देवी” भण्डारीलाई गा‘ली गरेरनै चर्चामाआएकी रामकुमारी झाँक्रीले आज शहरी विकास मन्त्रीको सपथ ग्रहण प”श्चात पदभार ग्रहण गरेकी छिन् राष्ट्रपति भवन शितल निवासमा

सपथ ग्रहण गरेर सिंहदरवारमा मन्त्रीपरिषद वैठकमा स”ह भागी भएर पदभार” ग्रहण गर्न सहरी विकास मन्त्रालय मा पुगेको झाँक्री निकैनेै दंगदा”स देखिन्थीन्।अरु म’न्त्रालयमा भन्दा ठूलो भिड पनि आ’ज शहरी वि”कास म”न्त्रालयमानै

लागेको थियो “।”पदभारका लगी मन्त्री”को कुर्सी मा बस्नै लाग्दा भने उन लाई अनपेक्षित झस्का लाग्न पुग्यो। झ्याप्पै पुगेर कुर्सीमा बस्न खोज्दा मन्त्री को कुर्सीनैगुडेर पर पुगको थियो र झण्डैझण्डै मन्त्रीझाँक्री लड्न पुगकीथिइन मिडिया

को दर्जनौँ क्या”मेरा का अगाडी त्यस्तो अ”वस्था भए पछि उनी निकै न”र्मस देखिएकी थिइन् ।कुर्सी गुड्ने भएर लड्ने अवस्था आए पछि झाँक्री निकै असहज तरिकाले केहि बेर त्यहि बसिन् र पहिलो नि”र्णयमा ह’स्तारक्षर गरेर स’भाहल

तिर प्रवेश गरेकी थिइन् । सभाहलमा मन्त्री” झाँ”क्री लाई सहरीविकास मन्त्रालयका कर्मचारीहरुले स्वागत र व्रिफीङ गरेका थिए ।हलमा बस्दा पनि घरी मो”वाइल चलाउँने’घरी यता र उता हेर्ने गर्दै बसेकी उनी दंगदास मुन्द्रामा देखिन्थीन्

बोल्ने कुरा पनि मो”वाइलमा नोट गरेर ल्याएकी झाँ”क्रीले १० वटा मन्त्रालयको हल्ला पछि बल्ल आफुशहरी विकास मन्त्रालयमा आइपुगको भन्दै अहिले बोल्ने कुरा धेरै नभए को बताए की थिइन् ।बोलेर र गाली गरेरै चर्चामा आ”एकी

झाँ”क्रीले आज भने कम बोल्ने, धेरै सुन्ने र सु”नेको भन्दा बढि काम गर्ने भन्दै कर्म चारीलाई नि”र्देशन दिएर हिँ”डेकी छिन् । दशै अगाडीनै ठोस कार्य योजना बनाउँन पनि उनले निर्देशन दिएकी छिन् “। कर्मचारी हरु ले मन्त्री झाँक्री लाई

स्वागत गर्दै जुझारु , निडर ,प्रष्ट आफ्ना कुरा रा”ख्न सक्ने युवा नेतृत्व भन्दै फुलबुट्टा हालेरपनि चिप्लो घसेर सम्बोधन गरेका थिए।कर्मचारीको भाषा र भाषणले दंगपरेकी झाँक्री को पोज आ”ज शहरी वि”कास म”न्त्रालयमा हेर्न ला”यक

देखिन्थ्यो।तर अब सधै आ”क्रामक आ”लोचना गर्ने झाक्री ले जिम्मेवारीहरु कसरी बहन गर्छिन त्यो भने हेर्न बा’की नै छ। भिडियो हेर्नुस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News