काठमाडौं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झल नाथ खनालले अहिले देशकासामू धेरैखालको समस्या रहेको विद्यमान रहेको सुनाए । यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको बेथितिलाई सच्याउनुपर्नेमा जोड दिएका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्र’सारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमला सँग कुरा गर्दै उनले भने यस्तो बताएका हुन् उनले अहिले मुलुकमा कोभिडको महामारी मा रहेकोले यसबाट पनि मुलुकलाई बचाउनुपर्नेमा जोड दिएका छन् ।

उनले सरकारले जनताका आवाजलाई सुन्नु पर्ने पनि ब”ताए । उनले भने, म सरकारलाई भन्न चाहन्छु, जन‘ताका स”मस्या सुन्नुहोस । हामीले सरकार सञ्चालनको लागि कार्यक्रम बनाए का छौं ।त्यसैले सरकारले जन’तालाई स”माधान दिनको लागि

प्रयत्न गर्नुपर्छ । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुको कुरा सुनेको पनि सुनाए । यद्धपी क”तिपय कुरा’ सुन्नेमा प्रधानमन्त्री बाट” समस्या पनि होला भन्ने खनालको टिप्पणी छ ।उनले आफूहरुले अघि सा”रेको साझा न्यूनतम”

कार्यक्रम लागु हुने विश्वास दिलाए । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने भनेर राखेको प्रस्तावमा छलफल जारी रहेको सुनाए ।उनले आफूहरुले के गर्दा लोकतन्त्र बलियो हुन्छ रु र

विकास गर्न सकिन्छ रु भन्नेमा सहमत भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले सर”कार ‘सञ्चालन को लागि “राजनीतिक संयन्त्र आवश्यक रहको सुनाए।यो समचारमा तपाईको सल्लाह सुझाव छन भने पनि प्रतिक्रिया दिनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News