काठमाडौ । देउवा सरकारमा रामकुमारी झाँक्री नेकपा एकी कृत समाजवादीको तर्फबाट मन्त्री बनिन् । उनी मन्त्री बनेकै मन्त्रालयमा उनका पति पनि छन् । उनी उपसचिवका रुपमा सोही मन्त्रालयमा कार्यरत छन् । उनले अहिले सहरी विकास

मन्त्रालय हाँक्ने जिम्मेवारी पाएकी छन् । सहरी मन्त्रालयमा उनको निर्देशनलाई कार्यान्वयन गर्ने काममा छन् पति पशुपति पुरी ।मन्त्रालयमा कार्यभार सम्हाल्ना साथ उनले कुर्सीमा बस्दै कर्मचारीलाई निर्देशन दिइन् ।मन्त्रीका लागि गर्नु पर्ने ब्रिफिङहरु

दसैं अघि नै गर्नुहोला । समय कम छ गर्नु पर्ने काम धेरै छन् ।” उनलाई व्रिफिङ गर्नेमा पर्छन एक जना उनकै पति पशुपति ।”
वि।स। २०३४ सालमा गुल्मी को “मयाल पोखरी गाविसमा” जन्मिएकी झाँक्रीको राजनीतिक यात्राहरु उकाली ओराली छन्

। ०६५ सालमा पोखरा महाधिवेसन बाट तत्का”लीन नेकपा” (एमाले) को विद्यार्थी स”ङ्गठन अ”नेरास्ववियुको अध्यक्षमा चुनिएलकी उनी कक्षा ७ मा अध्ययनरत रहँदै विद्यार्थी राजनीति मा होमिएकी थिइन् ।कलिलै उमेरमा विद्यार्थी राजनीतिमा प्रवेश

गरेकी उनी ०६५ सालमा अनेरास्ववियुको अध्यक्ष भएर राज नीतिक यात्रालाई चुलीमा पुर्याइन् । अनेरास्ववियुको अध्यक्षको जिम्मेवारी सम्हाल्नुअघि उनी राजतन्त्रविरुद्ध सडकमा उत्रिइन् । २०६१ सालमा राजाले सैनिक परिचालन गरेर ‘कु’ सत्ता हातमा

लिँदा झाँक्री राजतन्त्रविरुद्ध ज्यान दिन सडकमा उत्रेर विरोध गरिन्तर, राजनीतिक जीवनमा होमिएका झाँक्रीलाई अघि बढ्न उनका श्रीमान् पशुपति पुरीको उत्तिकै साथ छ । उनलाई प्रहरी ले पक्राउ गर्दा श्रीमान पुरीकै रो”हबरमा रिहा गरिएको थियो ।’

पुरी अहिले नेपाल सरकारको उपसचिव पदमा कार्यरत छन् । क्याफेमा भेट भएर चिनजान भएका झाँक्री र पुरीको स म्ब न्ध विवाहमा परिणत भयो । झाँक्री मगर समुदायका हुन् भने पुरी आर्य समाजका । तैपनि विचार र सिद्धान्त मिलेपछि पशुपति र

रामकुमारीको चिनापर्ची भएको ५ वर्षपछि अर्थात् २०६६ माघ २९ गते विवाह भयो । पुरी अहिले भौतिक पूर्वाधार मन्त्रालयको उपसचिवको रुपमा कार्यरत छन् । उनी धनकुटावासी हुन् भने झाँक्री गुल्मीकि हुन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News