यतिबेला सबैमाँझ लोकप्रिय बन्दै गर्यरहेको छ, टिकटक याप । के बुढा, के बच्चा अझै युवा पुस्ता माँझ त टिकटक यति लोक प्रिय बनेको छ कि, कुरै नगरौं । टिकटक मा भिडियोहरु हाल्ने,

आफुले जानेको कला देखाउने मात्र नभएर “पछिल्लो समय‘ टिकटकमा बिकृतिहरु पनि देखिएका छन् । यसैबिच यतिबेला टिकटकबाट कमाउने होडबाजी पनि चलेको छ  के टिकटकबाट

कमाई हुन्छ त ? धेरै माँझ यहि जित्रासा पनि छ । टिकटकबाट यति कमाए,उति कमाए भन्दै बिभिन्न लाईभ होस्टरहरु मिडिया मा आईरहँदा सामाजिक” भावले मन्दिरा ढुँगाना पनि आ”एकी” छिन् । मन्दिरा आफुले टिकटकबाट अहिलेसम्म ८० लाख भन्दा

बढि कमाएको बताउँछिन् ।सतुँगलकी मन्दिरा दिनमा दुई पटक लाईभ बस्छिन्, उनले आफ्नो दैनिक कमाई र मासिक कमाई पनि मिडियामा देखाईन् । शिशिर भण्डारीसँग नयाँ नयाँ न्युज

नेपालमा पुग्दै मन्दिराले नयाँ नयाँ न्युज नेपाल माँझ आएका सामाजिक सहयोगको कुरामा पनि हात बढाईन् । उनले एक बिरामी बच्चालाई रु ५० हजार दिने बाचा गरिन् । टिकटकबाटै

कमाएर आफुले काठमाडौंमा जग्गा किनेको बताउँदै मन्दिराले टिकटकबाट कमाई हुँदैन भन्ने कुरा झुट रहेको बताईन् । अर्को होस्ट अँशुबर्माको बिषयमा पनि मन्दिरा बोलिन् । भिडियो हेर्नुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News