काठमाडौं, २८ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियन सिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। आगामी शनि बार हुने फाईनमा नेपालले चिरपरिचित भारतको सामना गर्ने

भएको छ । हिजो (बुधबार) माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशाला मा भएको खेल”मा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक फाइनल मा पुगेको हो। ‘र नेपालले

बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल’ गरेको थियो। नेपाल का लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टी मार्फत् गोल गरे का हुन्। बंगलादेशका सुमन रेजाले नेपा’लविरूद्ध खेलको नवौं

मिनेटमा गोल गरेका थिए। बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ।उता, भारतले आयोजक माल्दिभ्सलाई ३–१ को नतिजा निकाल्दै उपाधिका लागि नेपालसँग भिडन्त पक्का

गर्यो। जारी प्रतियोगितामा भारत अपराजित टिम हो ।भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्दा नेपाल ४ खेलमा २ जित,र  १ हार र १ बराबर सँगै ७ अंक जोड्दै दोस्रो

स्थानमा रहयो । माल्दिभ्स ६ अंकसाथ तेस्रो र बंगला देश ५’ अंक जोड्दै चौथो भयो ।” यसअघि १ अंक जोडेको श्रीलंका” समूह चरणबाट बाहिरिएको थियो । फाइनल खेल आउँदो शनि बार नेपाली समयअनुसार राति पौने ९ बजे हुनेछ file photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News