काठमाडौं  आलेले छु मन्तर गरे र ‘आन्दो’लन स्थिगित गराए।लामो समय देखि चलिरहेको आन्दोलन स्थगित गराउन सफल भएका छन यसले आलेले केहि नयाँ गर्ने संकेत देखिन्छ।पाल

वायुसेवा निगमका म”हाप्रबन्धक डिनप्रकाश पौडेलको विषय लाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन्। आज संस्कृति, पर्यटन तथा

नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफलपछि कर्मचारीहरूले आफ्ना आन्दोलन का का”र्यक्रम” स्थगित भएको जानकारी दिएका हुन् ।मन्त्री आले तथा नेपाल

वायुसेवा निगमका कर्मचारीबीच नेपाल वायु सेवा निगमका महा प्रबन्धक पौडेल का विषयमा उठेका” स”मस्या कानून सम्मत” तरिकाले समाधान गर्ने “सहमति पश्चात अब आन्दोलनका सबै’

कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियन का अध्यक्ष सुवास डाँगीले बताए यस्तै ट्रेड युनियनले महा प्रवन्धक डिम प्रसाद पौडेललाई निगम प्रवेशमा रोक लगाइएको कायमै

राखेको विज्ञप्तिमा उल्लेख गरेका छन् । केपी ओली सरकारले चार वटा जेट विमान खरिद लगायतमा कम्तीमा ४७ अर्ब ऋण र १० अर्ब संचित घाटामा चलिरहेको सर कारको पूर्ण स्वामित्व

को नेपाल वायुसेवा निगमलाई संस्थानबाट कम्पनीमा बदल्न ७८/७९ को आय व्ययको सार्वजनिक वक्तव्य मार्फत् कार्यक्रम ल्याएको थियो । यो समचार को विषयमा त’पाईको कुनै प्रति क्रियाहरु भए कमेन्ट गर्नुस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News