काठमाडौँ’ “राष्ट्रिय फुटबल टोलीका प्र‘शिक्षक “अब्दुल्लाह‘ अलमुताइरीले नेपाली टोलीमा साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि न’बस्ने बताए का छन्’ ।”बुधबार लिग चरणको” अन्तिम खेलपछि पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अलमु

ताइरीले साफकाे फाइनलपछि टाेलीमा नबस्ने घोषणा गरेका हुन् ।’ उनले एक महिनाअघि नै राजीनालमा दिएकाे भए पनि स्वीकृत भने भएको छैन ।’ सााफमा नेपाललाई फाइनल पुर्याए लगत्तै प्रतियोगिता सकिए पछि ‘राजीनामा लागु हुने र आफूले

टोली छोड्ने उनले पत्रकार सम्मेलनका क्रममा बताएका हुन् ‘।अल्मुताइरीले उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताए ।’ उनले साफको इतिहासमा नेपाल लाई” पहिलाे पल्ट फाइनल पुर्याएर इतिहास रचेको र”

फाइनल खेल नै नेपाली टाेलीमा आफ्नो प्रशिक्षणकाे अन्तिम खेल हुने बताएका हुन्’ ।अलमुताइरीकै प्रशिक्षण मा नेपालले’ पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरिसकेको छ ।’बुधबार भएको खेलमा बंगलादेशलाई १-१ गाेल को बराबरीमा रोक्दै नेपाल फाइनल पुगेको हो ‘।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News