रामेछाप ।मन्थली नगरपालिका–५ सुनारपानी का रामचन्द्र कार्कीले दशैलाई लागि भनेर घरमै खसी पालेका थिए । नवमी को दिन खसी का’ट नको लागि बिहानै पु,जाआज भयो । का’ट नु अघि खसी प’र्साउने काम पनि भयो ।

तर का’टने बेलामा एकाएक हराएको खसी १२ घण्टा वित्दा समेत फेला पर्न सके,,को छैन् ।दशैको लागि का’टन ठिक परेको खसी हराए पछि रामचन्द्रको परिवारसँगै छिमेकी समेत तीन छक्क परेका छन् ।

हराएको खसी बिहानदेखि नै खोजी कार्य भइरहदा पनि अहि लेसम्म नभेटिएको छिमेकी नविन कार्कीले बताए ।उनका अनुसार घर नजिकै जंगल रहेको छ । कार्कीले खसी कसैले चो’रेको नभई भागेरै हराएको आशंका गरिएको बताए ।

कार्कीको परिवार खसी ह’राएपछि चिन्तामा रहेको छ ।उता मासु भाग लगाउने क्रममा मासु घटी बढी भएको भन्दै बि’वाद भएपछी चि’र्पटले हान्दा एक युबकको मृ’त्यु भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ११ छतिवन बस्ने २१ वर्षीया बिक्रम लामगादे , सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर बिच बि’बाद भएको थियो ।

लामगादेलाई बिबादको क्रममा चि’र्पट प्र,’हार गरि ह,’त्या गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिएको छ ।

बुधबार फूलपातीको अवसरमा गाउँमै स्थानीय मिली राँगा का’टी मासु भाग लगाउने क्रममा वि’वाद भई झ’गडा हुँदा लामगादेमाथि दाउरा को चि’र्पट प्र’हार गर्दा लामगादे ग’म्भीर घा’इते भएका थिए ।

घा’इते भएपछी लामगादेलाई उपचारको लागी जिल्ला अस्प ताल सिन्धुलीमा लगि भर्ना गरिए को थियो ।  लामगादेको उपचारको क्रममा बुध बार दिउँसो २ बजे जिल्ला अस्पताल सिन्धुलीमा मृ’त्यु भएको एसपि थपलियाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीय दुई जनालाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख ब,,हादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News