राम”कुमारी झाँक्री वा,मपन्थी युवा नेतृ हुन्’। ”उनी ने:पाल क”म्युनिष्ट पार्टी  “( एकिकृत मा”र्क्सवादी-ले”निनवादी)” नि”कट अखिल ने”पाल राष्ट्रिय स्वतन्त्र वि”द्यार्थी युनिय:न (अनेरास्ववियु)को अध्यक्ष भैसके:की छन्“। ”उनको जन्म २०३४ “सालमा गु”ल्मीको  मया’ल  पोखरी गाविस १ रत्न

बहादुर र रनकुमारीकी छोरीका रूपमा भ”एको हो“।उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका प”शुपति’बाबु पुरी सँग विवाह गरिन्।’’रामकुमारीको जीवनी ‘महिलाहरू कुनै पनि संगठनको ने”तृत्व तहमा दाबी गर्दैनन्, ग”रिहाले पनि काम गर्न सक्दैनन्,एमाले विद्यार्थी संगठन अनेरास्ववियुको

अध्यक्ष हुनुभन्दा पहिले रामकुमारी झाँ”क्रीलाई यस्ता कुरा  खूब सुनाइन्थ्यो।नेपाली राजनी:तिको इतिहासमा महिलाले राजनीतिक संगठन (महिला विभागबाहेक)को मुख्य पदमा र”हेर काम ग”रेको उनले पनि भे”टेकी थिइनन् “। ‘समाज रूपान्तरण सम्भव छ’ भनेरै रा”जनीतिमा ला”गेकाहरू:को

पनि यस्तोमानसिकतादेखेर रामकुमा’रीलाईअचम्म लाग्थ्यो ।”चारै दि”शाबाट आउने म”नोबल गिराउने प्र’संग कु”ल्चेर हि”म्मत साथ उनले ने’पाली रा”जनीतिमा एउटा इ”तिहास बनाइन् “।” द”लहरूका भ्रातृ संगठन मध्ये पनि सबै भन्दा जुझारु मानिने विद्यार्थी संगठनको अध्यक्ष भएर देखाइन् ।

त्यति मात्रै होइन, आफूले नेतृत्व गरेको संगठनलाई २०६५ सालको स्ववियु चुनावमा पनि पहिलो संगठन नै ब’नाइन् ।२०६२÷०६३ को जनआन्दो लनमा रामकुमा’री झाँक्री युवा विद्यार्थीको नेतृत्व गर्दै सडकमा पुगिन् । दुईपल्ट उनको टा’ उकोमा गहिरो चो’ट लाग्यो । गिरफ्तार हुने र छा:डिने क्रम

राजाले प्रत्यक्षशासन हातमालिएदेखि जनआ:न्दोल सफल नहुञ्जेल नियमित’जस्तै बन्यो । तर, रामकुमारी आन्दोलन को अ”ग्रमोर्चाबाट क”हिल्यै पछाडि हटिनन् “।”त्यति बेला सफल “आन्दोलन ”मध्ये पर्ने रि”ङरोड घेरा”उ, बानेश्वरको आन्दोलन रामकुमारीकै ‘डिजाइन’मा भएका थिए। २०५९

सालमा प्रत्यक्ष शासन राजालेहातमा लिएपछि कहीँ विरोध कार्यक्रम नभए पनि पीके क्या:म्पसमा हुन्थ्यो । र, त्यसको अ”गुवाइ राम”कुमारीले गरेकी हुन्थिन् ‘‘। गुल्मी’को पुर्काट गाउँमा ज”न्मिएकी रा”मकु’मारी स्कुलमा ‘अगुवा विद्यार्थी’ थिइन् । गीत गाउने र नाँच्ने बाहे’कका कार्य:क्रममा उनको

उपस्थिति हुन्थ्यो “।” २०४६ सालको आ”न्दोलनका लागि स्थानीय’लाई तयार गर्ने क्रममा उनको कानमा पनि प¥यो, ‘गाउँ समा”जमा रहेको यो अ”स:मानता सही राजनी:तिक व्यवस्था र विचारले मात्रै हटा’उन सक्छ ।असमान ज्याला, हेपाहा प्रवृत्ति उनलाई मह’सुस भइसकेको थियो ।त्यसैले

सानै उमेर भए पनि छया’लिस सालको आ न्दोलनमा उनी पनि सहभागी भइन् । बहुद’लीय प्रजातन्त्रको स्थापनापछि २०४७ सा”ल वैशाख ९ गते उनकै  जि’ल्लामा आ”योजित एक राजनी’तिक कार्य’क्रममा महिला व”क्ता जरुरी भयो । वक्तृत्वकला र वा”दविवाद प्रतियो:गितामा भाग लि”इरहने

रामकु’मारी उनीह’रूको नजरमा परिन् । सात क’क्षा पढ्दै गरेकी उनले वाक्कला प्रस्तुत गरेपछि धेरैले उनको क्षम:ता को ता”रिफ गरे ।रामकु’मारी लाई लाग्यो, ‘यो सही “बाटो रहेछ ।’ स्कुलमा आफ्ना संगठन विस्तार गर्ने क्रममा तत्का लीन माले (अहिलेको एमाले) ले उनी अध्य’नरत स्कुलमा

अनेरास्व’वियुको संगठन बनायो । उनी सह–सचिव भइन् । इलाका अध्यक्ष, जिल्ला सदस्यसम्म हुँदा उनको एसएलसी सकियो ।जिल्ला:मा महिला जुझारु नेत्रीको पहिचान बनाइ स’केकाले स्थानीय नेताहरू उ”नलाई जिल्ला’कै क्या’म्पस मा प”ढोस् भन्ने चाहन्थे “।”तर, उनी उच्च शिक्षा’का लागि

का”ठमाडौँ आइन् “।” गाउँकै सा:थी पद्मकन्या क्या”म्पस पढिरहे:काले उनी पनि त्यतै रमाइन् । नयाँ वि”द्यार्थी ‘लाई स्वागत गर्ने कार्यक्रममा नयाँविद्या:र्थीका तर्फ:बाट धन्यवाद दिने व्यक्ति खोज्दा झाँक्रीले हिम्मत गरिन् । प”द्मकन्याका विद्यार्थी’माझ उनको बोल्न शैलीको प्रभाव जम्यो “।”उनी

अनेरास्व’वियुमा विभिन्न पदमा निर्वा:चित हुँदै अध्यक्षसम्म पुगिन् ‘।” ‘म पद ओगट्न मात्रै होइन, काम ‘गर्न आ”एकी थिएँ। त्यसैले म अध्यक्ष भएकै बेला मिनी ज”नमतसंग्रह नै मानिने स्ववि’यु चुनाव हुँदै थियो ।त्यसका लागि रातबि’रात न”भनी ख”टिएँ,’ उनी भन्छिन्, ‘यो दे”शको रू”खपात नै

माओ:वादी हो कि भन्ने” भएका बेला” मैले सं’गठन ”लाई प”हिलो बनाएँ ।’टिकटकमा रम्दै रामकुमारी झाँक्री; तल भिडियोमा हेर्नुस:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News