काठमाडौं आजको दशै विशेष सिधाकुरामा ९ साक्षत देविहरु! को को हुन हेर्नुस्( भिडियो )रबि लामिछानेले कार्यक्रम सुरु हुनु अगाडी नै यसरी लेख्नु भएको थियो। दर्शकहरु प्रतिक्षामा थिए।र ९ जिवित देवीहरु मार्फत सम्पुर्ण पराक्रमी दे‘वीहरुमा सपर्पित

यि प्रेरणादायी ९ जिवित देवीहरु मार्फत सम्पूर्ण साहसी महिला हरुमा समर्पित आजको कार्यक्रम पुरा हेर्न समचारको अन्तमा भिडियो राखेका छौ हेरेर प्रतिक्रिया दिनुहोस्।थप समचार यस अगाडी एप्पिसोड माथीको भिडियो यो सामचारको अन्तमा छ।

काठमाडौँ चर्चित संचारकर्मी रवि लामिछानेले न’वनियुक्त मन्त्री द्धय प्रेम र आले सँगै उनीहरुलाई मन्त्री बनाउँने माधव ने’पाल प्रति कडा अभिव्यक्ति दिएका छन् “।आले र श्रे”ष्ठ लाई अव सरवादीको नांंगो रुप भन्दै ला”मिछानेले उनीहरु लाई जोकर”

सँग तुलना गरेका छन् । उनीहरु लाई मन्त्री बनाउँनु पर्ने कुनै कारण नभएको भन्दै उनले विदेश मा‘ भए को भए उ”नीहरु सरकारमा होइन सर्कसमा हुने थिए भ”नेका छन् ।आफ्नो कार्य क्रम सिधा कुरा मार्फत सरकारको प”छिल्लो रवैया प्रति निकै

“आक्रामक प्र’’स्तुति दिएका ला”मिछानले अ”घिल्लो पटक‘ ओली सरकारमा समेत मन्त्री भ”एका प्रेम आलेको भाइरल भाषणको क्लिप नै बजाएका थिए । सात नम्बर गि”यरमा सरकार अघि “बढछ भन्ने आ’’लेको भाषण बजाउँदै लामिछान

ले दनकदिएका थिए।प्रेम आले र किसान श्रेष्ठ मन्त्री ब’नको सु”न्दा आफु लाई मरौँ मरौँ लागेको पनि उनले बताए ।” यदी मरेर माथी जाँदा पनि य”मराजलाई के भनेर जवाफ दिने होला त्यत्ती जवाफ पनि आफुसँग नभए

को भन्दै लामिछानेले उनीहरु त्यत्ती तल्लो स्त”रको मा’न्छे हो भनेका छन् ।रविले माधव नेपालले नेतृत्व ग”रको पार्टी लाई भुरो पार्टी भनिदिएका छन् । अहिले यस्तो भुरो पार्टी मै यस्तो छ भने यो पर्टी पछि ठूलो बनेछ भने के सम्म गर्छ

होला भनेर अहिलेनै भन्न सकिने पनि उनले बताए । ओले र श्रेष्ठ सँग पै”सा र भुँडी बा”हेक अरु केहि न”भएको पनि उनले भनेका छन् ।केहि समय अघि मात्रै प्र”धानमनत्री शेर बहादुर देउवाको हात बाट आ’फ्नो टेलिभिजन ग्या”लेक्सी

फोर के को उद्घाटन गराएका ला”मिछानेले दे”उवाको पनि चर्को आ”लोचना गरेका छन् “। ”देउवाले उ”द्घाटन गरको टे”लि भिजन सुनपानीले छर्कन समेत त”यार रहेको उ”नले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News