हिन्दु धर्म र नेपालि संस्कृति अवलम्बन गर्ने मानु भावहरुमा   दशै एकदमै सर्वप्रिय चाड र बर्षमा एकचोटि मात्रै आउने हुदा एकदमै खास पर्व हो । दशै आउनासाथ सहरबाट गाउँ जाने र मिठो मसिनो खाने र परिवारसग रमाइलो गर्ने प्रचलन छ ।

उक्त चाड स्वदेशमा मात्रै नभइ बिश्वभरि छरिएर बसेका नेपाली दाजुभाइ तथा दिदिबहिनीले अन्तर्राष्ट्रिय जगतमा पनि मनाउदै आएका छन् । एलिसा कुनुवर जो नेपालकि चेलि हुन र घाना का एक नागरिक जो बिवाह सम्बन्धमा बाधिए सगै उक्त चाड समेत दुबैले नेपाली संस्कारसगै मनाएका छन् ।

नेपाली पोसाक र साडिमा उक्त जोडि देखिएका थिए ।नेपाली मात्रै नभइ बिदेशीले समेत यसरी हाम्रो माटोको पर्वलाई मनाए को र उत्तिकै महत्त्व दिएको देख्दा एकदमै खुसि लाग्ने रहेछ ।

बेलाबेला बिदेशिले नेपाली गित गाउनु नेपाली भाषा बोल्नु र यसरी नेपाली पर्वलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएका भिडियो र कथाहरु बेलाबेला चर्चामा आएकै हुन् ।भिडियो

काजल जोशीलाई भाईरल बनाउने को हुन यि पत्रकार, पहिलो अन्तरवार्ता, पहिलो दोहोरी (भिडियो हेर्नुस)

“काठमाडौं कैलालीको मोहन्याल गाउँपालिका कचालीकी काजल जोशी सानैदेखि गीत गाउन सिपालु थिइन् । गाउँ घर   मा हुने कार्यक्रममा उनको सहभागिता हुन्थ्यो । देउसी भैलो भ’ट्या’उँदा काजललाई नै सम्झिन्थे गाउँलेले पनि ।

“उच्च शिक्षाका लागि टीकापुर झ’रेपछि गायन कार्यक्रममा उनको सहभागिता पनि ब’ढ्दै गयो । टीकापुरमा अध्ययन सं’गै रेडियोमा कार्यक्रम प्रस्तोताका रुपमा आफूलाई उ’भ्याइन काजलले ।

“टिकापुरमा रेडियोमा काम गर्दै गर्दा काजलको परिचय पत्रकार अंकित उप्रेती संग भयो, अंकित युवट्युब च्यानल हेल्लो टिका पुर टिभीका प्रबन्ध निर्देशक समेत हुन ।

“अंकितले लगेको पहिलो अन्तरवार्ता बाट नै काजल चर्चामा आएकी हुन । अंकितले लिएको अन्तरवार्ता पछि धेरै युव’ट्युबर हरु काजलको अन्तरवार्ता लिन कैलाली आएका थिए ।

भिडियो हेर्नुहोस्

यो पनि,,अब केपी ओलीले गोल गर्नुहुन्छः शेरबहादुर तामाङ काठमाडौं । (एमाले)का पार्टी कार्यालय सचिव एवम् सांसद शेरबहादुर तामाङले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जतिखेर गोल गर्नुपर्ने हो त्यति नै बेला निर्णायक गोल गर्ने बताएका छन् ।

उनले अहिले अध्यक्ष ओलीले वार्मअप गरिरहेको र खेलमा पनि विजयी हुने बताए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आज मुलुकको सबै ध्यान केपी ओलीप्रति भएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक खेलमा गोल गर्न नसक्ने पनि उनकोदाबी थियो ।

उनले आगामी निर्वाचनपनि ओलीले नै गर्ने पनि सुनाए । उनले गोल गर्नको लागि ओलीलाई सरकारमा हुनैपर्छ भन्ने पनि नभएको भन्दै २०७४ सालको निर्वाचन स्मरण गराए ।

उनले ओली नेपाली राजनीतिको राजनेता भैसकेको पनि सुनाए । उनले देउवाले प्रहार गरेको बल नै पोलमा ठोक्किएर फर्किए को पनि बताए । पछिल्लो समय त देउवाले बल नै खेलाउन नसकेको पनि उनको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News