काठमाडौँ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसियाली फुटबल फेडेरसन (साफ) ले नियम विपरीत नेपाली फुटबलमाथि अन्याय गरेको बताएका छन् ।

“साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग को खेलमा आफूलाई टचलाइनमा जान नपाउने गरी प्रतिबन्ध लगाउने साफको निर्णय आफ्नै नियमावली विपरीत रहेको र त्यसले आफूलाई मात्र नभई नेपाली फुटबललाई नै अन्याय गरेको उनको भनाइ छ ।

साफले प्रतियोगिताको नियमावली मिचेर आफूलाई प्रतिबन्ध गरेको उनको भनाइ छ ।”साफले अन्याय गरेको छ । व्यक्तिगत रिसइवी को का,रण साफले कारबाही गरेको लाग्छ,’

“भर्चु अल प्रेस कन्फरेन्समा उ,नले भने, ‘सा,,फले आ फ्नो नियमलाई पालना गरेन । मलाई का,रबाही गर्न नियम परिवर्तन गर्‍यो । यो मलाई नभएर नेपाली फुटबलमाथिको कार,बाही हो ।’

“प्रशिक्षक अल्मुताइरीले नेपाललाई उपाधि जित्नबाट वञ्चित गर्न यसो गरिएको समेत आरोप लगाए । ‘मलाई लाग्छ उनीहरू नेपाल ले जितेको हेर्न चाहँदैनन् र यो समस्या सिर्जना गरेका हुन्’

“उनले भनेका छन्, ‘ यो मलाई ब्यक्ति गत रुपमा नभएर नेपालको मूख्य प्रशिक्षकलाई गरिएको कारबाही हो । जुन साफकै कानून वि,पिरत छ ।’

“उनले नेपालले उपाधि जित्नका लागि खेल्ने पनि बताएका छन् ।प्रशिक्षक अल्मुताइरीले आफ्नो अधिकार र प्रतिबन्ध,,विरु,द्ध फिफा, एएफसी र साफमा अपिल गर्ने अल्मुताइरीको भनाइ छ ।

प्रशिक्षक अल्मुताइरीले लिग चरणमा श्रीलङ्का र बंगलादेश विरु,द्ध पहेँलो कार्ड पाएका थिए ।”जसको कार,ण देखाउँदै साफले फाइनलमा उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिए को थियो ।

जसअनुसार अल्मुताइरीले फाइनल खेलमा टच लाइनमा जान पाउने छैनन् ।साफको नियमावलीमा भने फरक खेलमा पहेँलो कार्ड पाएका खेलाडीलाई मात्र प्रतिबन्ध लाग्ने उल्लेख गरिएको छ ।

“पदाधिकारीले एकै खेलमा रातो कार्ड पाएमा भने प्रतिबन्ध ब्यहोर्नुपर्नेछ । जस अनुसार मालदिभ्ससँगको खेलमा रातो का’र्ड पाएका भारतका प्रशिक्षक इगोर स्टिमाच पनि टच लाइनमा हुने छैनन् ।

“साफको फाइनलमा नेपाल आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती पौने ९ बजेपछि शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News