बारा जिल्ला बस्ने तिलक भारती गएकोअसोज ६ गतेदेखि ह’राएका छन् ।उनकी छोरीको अनुसार बुबाघरबाट निस्कि एपछी फर्कनु भएको छैन “।” मुखमा सबैले दसैंको तयारी गरिरहदा भारतीका परिवार भने उनलाई खोज्न कुदिरहेको

छ “।बुबा आउनु हुन्छ अनि दसैं मनाउला भन्दै ब”सेका परिवार अझै ति”लक न फ”र्किएपछि निकै निरास छन् ।तिलककी बहिनी रेणु गिरिको अनुसार तिलक र उनीहरू भक्तपुरमा नजिकैबस्दैआएका थिए।तर तिलक निस्किएको

भोलिपल्ट उनी पोखरामाछु भनेर फोन गरेकाथिए र उनको साथीले ति’लकलाई काम ल”गाइदिने बताएको ब”हिनीले खुलाईन ।त्यसपछि पोखरामा काम नमिलेको र आफू घर फर्कने भन्दै तिलकले फोन गरेका थिए ।उनलाई काम गर्न

लगाउने भनिएका साथी मलेसियामा काम गर्दा संगै बसेका साथीले पोखरामा कामलगाइदिन्छु भनेकाथिए।तर पोखरा पुगेपछि उनले काम गर्न न मिलेको भनेर तिलकलाई भने ।यसरी उ”नलाई त्यही सा”थीले अ पहरण गरेको आ”शंका

परिवारलेगर्दै आएकोछ र प्रहरीलाई साथीसंग खोजतलास गर्न उ’जुरी गरेको पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News