आमा बुवा आएको दिन पहिलो दिन केही भएन । भोली पल्ट म हजुरआमासंग सुतेकी थिए । तर दोस्रो दिन बुवा आएर मलाई हात समातेर तान्नुभयो । अनि बुवाले मलाई आफ्नो विस्तरामा लगेर पल्टाउनुभयो । म भागेर हजुरवुवा

को कोठामा गए,सबैले थाहा पाउनुभयो।तर मैले केही भन्न सकिन । मलाई यो त रातीमा निन्द्रामा हिड्दीरैछ भने। मैले केही जवाफ दिइन् ‘।” तर बुवाले मलाई मेरो र तिम्रो एउटा कुरा छ भन्दै मलाई एकजनाले सुनाइन्।मैले बाउ छोरीबीच

नराम्रो सम्बन्ध देखे भनेर सुनाउँदा पनि मैले विश्वास गरिन्, श्रीमतीले अहिले रुँदै यो कुरा सार्वजनिक गरेकी छन् । मेरै अगाडी बाउ छोरी संगै सुतेका थिए । अब छोरी जवान भइ सकिन् त्यसरी बुवासंग संगै सुत्नु त राम्रो हाइन ”।” छोरीले

पनि मलाई जाडो हुन्छ बुवासंग सुत्छु भनिन्, “अनि मेरो छोरीसंग सुतिनन् मलाई त यस्तो राम्रो लागेन त्यही भएर मैले तिमीलाई सुनाएको हो भन्दै प्रत्यक्षदर्शीले आफुलाई सुनाएको आमाको भनाई छ “।”वुवाले २ श्रीमती विवाह

गरेका थिए” । “तर यस्ता पनि बुवा होलान् जसले आफैले जन्म”दिएको छोरी मा”थि नै य’स्तो नराम्रो कर्म गर्ने” कुरा विश्वास नै गर्न सकिदैन । तर एउटा आमाले नै आफ्नै छोरी र श्री”मानबीचको स”म्बन्धका बारेमा यसरी सा”र्वजनिक

गरेकी छन् । अहिले छोरीको निधन पनि भइसकेको छ । तर अब उनी श्रीमानलाई कारवाही दिलाउन घटना सार्व जनिक गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News