काठमाडौं, कार्तिक १ – मलेसियामा कार्यरत एक नेपाली युवकको मृ’,त्यु भएको छ ।बैतडी को डिलाशैनी गाउँपालिका वडा नं_५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्ल,ड क्या,न्सरका का,रण मृ’,त्यु भएको हो ।

बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृ,”त्यु भएको मृ”तकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले जानकारी दिए । मृ”तकको आजै पो,ष्ट”मार्टम गरिने उनले बताए ।

पो”ष्टमा”र्टमपछि कोरोना संक्र”मण नदेखिए श”व नेपाल ल्याइने र कोराना देखिएमा मले सियामै अन्तिम सं”स्कार गरि   ने बताइएको छ । मृ”तक जो,शी विगत पाँच बर्ष देखि मलेसि यामा काम गर्दै आएका थिए ।

उनका श्रीमति, २ छोरी र १ छोरा छन् । शारीरिक रुपमा स्वस्थ रहेका जोशीलाई दुई दिनअघि मात्रै ब्ल”ड क्या”न्सर पु”ष्टी भएको थियो!

यो पनि,,मन्त्री आलेको एक्सन २४ घण्टामै विमानस्थलमा भएका अनियमितता अन्त्य गर्छु :

“संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले  ले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भएका अनियमितता  को अन्त्य गर्ने बताएका छन् ।यसैगरी मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगम को जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेकाले सो

“विषयमा नेपाल वायुसेवा निगमका निर्देशक लाई लिखित जवाफ माग गरेको बताए ।सोम बार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनु गमनमा निस्किनुभएका मन्त्री आलेले विमा न स्थलमा यात्रुलाई कुनै असहज हुन नदिने वि श्वास दिलाए ।

“अनुगमनका क्रममा विमान स्थलमा ट्याक्सी ले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यहाँका पस,,लले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मे वारी पूर्णरुपमा पालना नगरेको पाइएका ले ती कमी कमजोरीको अन्त्य गर्ने बताए ।

“यसैगरी मन्त्री आलेले आइतबार काठमाडौँ बाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेकाले सो विषयमा नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरेको बताए ।

“उनले भने, “भोजपुर जाने जहाजमा आधा यात्रु लगियो, आधा छोडियो, कसरी त्यस्तो हुन गयो, गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छु, यात्रुसँग हाम्रो सम्बन्ध सुमधुर होस् भन्ने मेरो चाहना हो ।”

“आइतबार छुटेका यात्रुलाई पनि मन्त्री आलेकै निर्देशनमा सोमबार गन्तव्यमा पु¥याइएको छ । मन्त्री आलेले नेपाल वायुसेवा निगमलाई हवाई टिकटका लागि ई–टिकेट (अनला इन) को व्य वस्था गर्न निर्देशन दिएकाले निकट भविष्यमै ई–टिकेट सञ्चालन हुने विश्वास दिलाए ।

“मन्त्री आलेले आफू पदमा रहुञ्जेलसम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने बताए । अवका दि,,नमा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले कुनै पनि समस्या भोग्नु नपरोस् भनेर मन्त्री आले ले कर्मचारीलाई निर्देशन दिए ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साँघुरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखारा, भैरहवा, विराटनगरलगायतका विमा नस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको बताए ।

“उनले भने, “जहाज पार्किङका लागि समस्या भएको छ, जहाज बिहानको समयमा अन्य ठाउँबाट पनि उडान गर्न सक्ने गरी पहल भइरहेको छ ।”

“नेपाल वायुसेवा निगमका कर्मचारीले यात्रुसँग रुखो व्यवहार गर्ने यात्रुले मन्त्री आलेसमक्ष गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News