काठमाडौँ।विनयजँग र पुजाको विहे भएको छ।विनयजँग लामो समय देखि सामाजिक कार्यमा सक्रि”य रुपमा लागे का छन् ।” “उनले आफू मात्र हैन अन्य धेरैलाई प्रेरणा समेत दिदै आए का

छन उनको यो दोस्रो विवाह हो । पहिलो विवाह असफल भए पछि पुजा विश्वकर्मासंग उनले हालै दोस्रो विवाह गरेका हुन् । विवाह पछि पहिलो पटक भिडियो लाइभमा सार्वजनिक भएका

बस्नेतले जातीय वि”भेद ह”टाउन आफुले दलित महिला सँग” विवाह गरेको बताएका छन्।यही दसैंको अष्टमी का दिन पूजा” विश्वकर्मा सँग विवाह गरेका हुन्। उनले “सामाजिक सञ्जाल“

मार्फत आफूले व्यवहार बाटै नै अब जातीय भेद”भावको अन्त्य’ गर्न दलित सँग विवाह गरेको बताएका छन्। जातीय भेदभावको अन्त्य गरौं। भाषण र नारा अनि “चिप्ला चु”नावी कुरामा मात्र”

सीमित नराखौं’,बस्नेतले भनेका छन्,जातीय विभेद अनिजातीय छुवाछुत आजैबाट बन्द गरौं।’वेवारिसे शव ब्यवस्थापनमा लामो समय देखि सकृय विनयजंग बेलाबेलामा विवादित पनि हुन्छन्।

। पुजा पनि विनयजंग संगै वेवारिसे शव ब्यवस्थापनमै जोडिए की हुन् । पुजा बाँके निवासी हुन् ।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला, धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News