मलेसिया मलेसिया वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत नेपाली श्रमिक ईलाम जिल्ला चुलाचुली- ५ निवासी पासाङ तामाङ मलेसियामै बे’पत्ता भएका , ह’राएका छ्न।यस अगाडी

पनि देश विदेशमा अलपत्र परेका मा”निसहरु यहि’ सामाजिक सञ्जा‘लको माध्यम बाट पनि सम्पर्कमा आउन सफल भएका छन।छन फेरि पनि आशा गरौ। हो तपाई हाम्रो पह’लले पासाङ भेटिन सकुन्

लाल धनुष ओभरसिसबाट आजभन्दा बिगत ८ बर्ष पहिले नेपाली मिति २०७१ सालतिरै मङ्सिर महिनामा काम गर्नको लागी मलेसिया आईपुगेका पासपोर्ट नम्बर ०७६३७३४४

नम्बर रहेका २६ बर्षिय युवा पासाङ तामाङ बिगत ४ बर्षदेखि
आफ्नो परिवारसंग सम्पर्क बिहिन , बे’पत्ता भएका हुन।
चार बर्षदेखि अहिलेसम्म पनि पासाङ सम्पर्कमा नआएपछि

पासाङको खोजी गरिदिनुहुनको लागी मलेसियामा बस्नुहुने सम्पुर्ण नेपालीजनमा उनको परिवार,आफन्तले हार्दिक अनुरोध गर्नुभएको छ। पासाङलाई मलेसियामा कोहि कसैले देख्नु भयो ?

अथवा कहिँकतै भेटाउनुभयो भने उहाँको आफन्तको सम्पर्क नम्बर ९८१५०७१३०३ अथवा सम्पर्क नम्बर +६०११७२३२८१ ५० मा फोन अथवा ह्वाट्सएप मार्फत सम्पर्क गरेर जानकारी दिनुहुन अनुरोध गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News