जनकपुर, जनकपुरका खानेपानी प्रमुखलाई धो‘वी चु‘ट्दै ७ गाँउ घुमाए( भिडियो“कात्तिक ,४ जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुर धा”मस्थित”” खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दु’र्व्‍यव’हार’

गरेका छन् ।”“बिहीबार ला’ठी र बाँसको भा’टासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रण मा लिएर जनकपुर धाम उपमहानगर पालिका सम्म'” पैदल हिँडाएका हुन् ”

“उनीहरुले कुशवाहलको शरीरमा हि’लो छ्याप्नुका साथै अन्य सर्टसमेत च्या’तेका छन् । कार्यालय प्रमुख कुशवाहालाई दु’व्र्य ब’हार गर्ने जनमत पार्टीका १० जना भन्दा बढी कार्यकर्ता लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।”

“जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पटक–पटक प्रदर्शन गर्दै आएका छन् ।”

“खनिएको खाल्डो त्यसै छाडिएको छ भने निर्माण अघि नबढाएको विषयमा उपमहानगरपालिका र खानेपानी तथा ढल’ निकास कार्यालयले एक अर्कालाई दोष दिने गरेका छन् “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News