दुई मुखे सर्पबाट नसोचेको लाभ,ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। त्यसैले देखेको ३० सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।

२४ घण्टाभित्र भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!!अन्यथा अनिस्ट हुनेछ बरिस्ठ ३ जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐ साथै लाइक गर्नु नभुल्नु होला!

दुई मुखे सर्पबाट नसोचेको लाभ,देख्ने बित्तिकै एक पटक पूरा ॐ लेखी सेयर गर्नुहोलादुई मुखे सर्पबाट नसोचेको लाभ,देख्ने बित्तिकै एक पटक पूरा पढि ॐ लेखी सेयर गर्नुस।

विश्वमा विभिन्न किसिमका सर्पहरु पाइन्छ । हामिलाई हाम्रो घर खेत परीपरी पाइने बिभिन्न सपहरु बारे मात्र थाँहा छ ।

यस्तै भारतमा पनि एक अनौठो दुई मुखे सर्प पाइन्छ । भारत को राजस्थानस्थित थार मर भुमीमा दुई मुखे सर्प धेरै नै पाइन्छ ।

यो पनि,,कार्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्व पूर्ण रातहरू मध्येको सुखरात्री पनि भनिन्छ। यस दिन स्त्री जा ति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ ।

यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो बना ई लक्ष्मीको आह्वान गरिन्छ ।भगवान रामचन्द्रले आजकै दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको रामायणमा उल्लेख छ।

यस्तै यमपञ्चकको पाँच दिन यमराज आफ्नी बहिनी यमुना कहाँ बस्ने र यो समयमा मृ,त्यु भएकाहरू नरक जान नपर्ने विश्वास गरिन्छ। यसैको खुसीयालीमा आजको दिन दीपावली गरी मनाइने विश्वास छ ।

लक्ष्मी पूजाको दिन सुख समृद्धिको मनोकामना सहित माता लक्ष्मीको विशेष पूजाआराधना गरिन्छ। घर तथा व्यवसायको भण्डारण कक्ष, दराज आदिमा लक्ष्मीको प्रसाद चन्दन,

अबिरलाई स्वस्तिक चिन्ह अंकित गर्ने प्रचलन छ। यसो गर्दा सम्पत्ति बढोत्तरी हुने विश्वास छ । नेपालमा यो पर्व ल,,क्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News