काठमाडौं। हास्य  कलाकार  मनोज गजुरेलले  अर्को बिहे गरिपछि  पनि  पूर्व पत्नि मिना  ढकालले  मनोजबारे चासो राख्न छोडेकी छैनन् । उनले  फेसबुकमा  मनोजको तस्वीर लाई  लिएर  एक  नराम्रो स्टाटस  राखेकी  छिन्। मनोजको नाम  नलिइकनै  मनोजको  नयाँ  जोडिलाई मिनाले अप्रिय लेखेकी हुन् ।

मिनाको  स्टाटसमा  लेखिएको छ । यस्पालीको भाइ टिका मा सबै मान्छेले दाजु  भाइ  दिदी  बैनी  संगको फोटो पोस्ट गरे । एउडो  कलाकार  नौटंकिले त  आफ्नो  जोडि संग पो बैनी  टीका ला एछ  कि  केहो?? यस्तो   स्टाटस  लेखेपछि मिनालाई धेरैले नराम्रो भ नेका  छन् । तर  उनी कमेन्ट गर्ने हरुसँगै जाई लागेकी छिन्।

यो पनि,  ,काठमाडौं । चर्चित  टिभी  रियालिटी  शो कमेडी च्याम्पियनमा  उपविजेता बनेका विक्की अग्रवालकी आमा दुर्गा  थापामगरको काठमाडौंमा आकस्मिक नि’धन भएको छ  ।कोठाभित्रै   बे’होश   अवस्थामा    भेटिएकी   उनलाई अस्पताल पुर्याउनासाथ  डाक्टरले मृ’त घोषित गरेका थिए ।

उनको   मृ’त्यूको  कारण  खुलेको  छैन्  ।अन्दाजी ६० वर्ष उमेरकी दुर्गा सु’गर र प्रे’सरकी रो’गी थिइन् । हिजो दिउसो तीन बजे बिक्की आमालाई  कोठामा छोडेर बाहिर नि’स्कि एका  थिए ।बेलुका  सात  बजे  कोठामा   पुग्न  आमालाई बे’होश  अवस्थामा  भेटेका   थिए   ।त्यसपछि    बिक्कीले उनलाई मे’डिकेयर अस्पताल पुर्याए ।

तर, चिकित्सकहरुले  मृ’त घो’षित गरे ।कमेडी च्याम्पियन को उपाधि जित्न नसकेपछि  विक्की  नेपालमा निकै लोक प्रिय बनेका थिए । त्यसैले  उनलाई काठमाडौंमै से’टल गर्न दुर्गा सिक्किमदेखि  आएकी  थिइन् ।कमेडी च्याम्पियनको फाइनलमा पनि दुर्गा र उनका श्रीमान छोराको

हौसला   बढाउन    काठमाडौं   आएका    थिए ।   श्रीमती अ’कस्मात  बि’रामी भ एको  ख’बरपछि   बिक्कीका  बुवा पनि  आज  सिक्कमबाट  काठमाडौं आइपुगेका थिए ।तर, उनले  श्रीमतीलाई  जि’वित भेट्न सकेनन् । अस्पतालबाट दुर्गालाई डि’स्चार्ज गरी एम्बुलेन्समा राखेर सिक्किम लगिए को छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News