काठमाडौं ।भिडियो यो समचारको अन्तमा राखिएको छ।तारा बराल निवेदन दिन सर्बोच अगाडी गए। र पुलिस सङ निकै नै भलाकुसारी भयो  तारा बरालले केस धेरै नै दिन रहेको र कुनै

निस्कर्ष नाआएको पनि खुलाउछिन ।पुलिस र तारा बरालको “सरकारि सम्पती हो कुनै बाउको निजि सम्पती होइन भन्दा” पुलिस्ले पनि तपाइको निजि सम्पती होइन भनेर निकै बेर नै

बिबात भैइरहयो।तारा बराल्ले पुलिस लाइ ‘भाटा हाम्ले होइन यिनिहरुले खोजेको हो यिनिहरुलाइ हान्नुस एउटा एतिहासिक कर्य गर्नु भनेर बता ए। तारा बरालले आन्दोलनकारि लाई यहा

होइनमाइतिघर पठाइदिनु भने जनता सेबा ग्राहि हो र आन्दोलन कारिलाइ पठाएर सेबा ग्राहि लाइ सेबा दिन प्र”हरिलाइ आग्रह गरे। तर प्रहरिले तारा बराललाइ त्यहा बाट जान भनेर भन्यो ।”

पुलिस भएसि सुरक्षा कस्लाइ दिने त्यो राम्रो सङ सोच्नुस भनेर पुलिस लाई तारा बरालले भन्यो। तारा बरालले बिदेशी को पैसा खाएर आन्दोलन मचाउने न्यायाधीशहरु लाई का’रबाहि हुनु पर्छ

भनेर बताए । जतिपनि आन्दोलनकारी हरु छ्न सब बिदेशी को एजेन्डा हो भन्दै बताए ।तारा बरालले निवेदन दिन जादा निवेदन दिन जान नदिएको पनि बताए ।’ तारा बरालले बार एसोसिएन’

मा ताला लगाउदा पनि फरक पर्दैन भनेर बताए। फोकट मा तलब भत्ता किन खुवाउने भनेर बताए ।यो कुनै नाटक मचाउने ठाउँ होइन भन्दै पुलिस प्रसासन संघ जङ्गिए । महिला प्रहरी

आएर तारा बराललाइ गिरफ्तार गरेर लग्यो । पूरा” विवरण को लागि भिडियो सामाग्री हेर्नुस। शेयर गरि मनमा लागेको विषय हरु प्रतिक्रिया दिनुहोस् धन्यवाद ।।पुरा भिडियोमा हेर्नुस्।।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News