काठमाडौँ सर्वोच्च अदालत परिसरको दृष्यहरु सुटिङ हेरे जस्तै देखिएको छ हिजो जस्तै आज पनि उहि झ’डप सुरु भएकोछ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको रा’जीनामा मागिरहेको

धेरे दिन देखि कानुन व्यवसा’यीको छाता संगठन नेपाल बार” एसोसिएसन ले” प्रधानन्यायाधीश चो”लेन्द्रशमशेर राणा लाई सर्वोच्च अदालत प्र’वेशमा रोक लगाएको छ।कानुन व्यवसायी

को धर्ना छल्दै आज पनि भर्खरै प्रधानन्यायाधीश राणा अर्को गेट बाट भित्र छिरेका छन्। दृष्यहरु निकै भया‘वह छ। अदालत अगाडीको दृष्य कतै सुटिङ भएको जस्तै देखिएको छ शुक्रबार

बिहान १० बजेदेखि कानुन व्यवसायीले सर्वोच्चको गेटमै धर्ना दिइरहेका छन्। प्रधानन्यायाधीश राणालाई रोक्न १ सय बढी कानुन व्यव‘सायी गेटमा जम्मा भएका थिए।उनीहरूले ‘प्रधान”

न्यायाधीश राजीनामा दे’, ‘बि”चौलिया अन्त्य गर’ लगायत नारा लेखेका प्ले”कार्ड  बोकेर आन्दो’लनमा उत्रिएका छन्।यसैबीच प्रधानन्यायाधीश राणाको समर्थनमा वकिलहरूले प्रदर्शन गरेका

थिए। उनीहरूलाई प्र”हरीले नियन्त्रण मा लिएको छ।नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेले अपरान्ह १२ बजे सम्म आफूहरूको अवरोध जारी रहेन बताए। भि”डियो क्रेटिड सेतोपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News