काठमाडौ सर्वोच्च  अदालत परिसरमा भर्नाका बसेका नेपाल  बार एसोसिएसनका  वकिल  र  प्रहरीबीच झ’ड’प भएको  छ । झ’ड’पमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन  कानुन

व्यवसायी घा’इते  भएका छन् । वकिल हरु मुख्य भवनतर्फ प्र वेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।सो  क्रममा  दुई पक्षबीच ध’केला’धकेल हुँदै झडपसम्मको अवस्था आएको

थियो ।झ’ड’पका   क्रममा   श्रेष्ठलगायत सामान्य घा’इते भए का  हु्न् । श्रेष्ठले प्रहरीले लठ्ठीले छाती मा  घो’चे र ठेलेक बताए वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा

माग गर्दै आन्दोलित छन् ।यो पनि,नियुक्त भएको पाँच  महिना  नाघिसक्दा पनि प्रधानमन्त्री  शेरबहादुर  देउवाले सम्पत्ति विव रण सार्वजनिक गरेका  छैनन् । गत  २९  असारमा प्रधानमन्त्री

नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्नेसम्पत्ति विवरण अझै  सार्वजनिक नगरेका हुन् । प्रधानमन्त्रीसहितमन्त्री हरूको सम्पत्ति  विवरण  प्राप्त  भएको   छ  तर, सार्वजनिक ‘

किन  भएन ? म  बुझ्छु’,   प्रधानमन्त्री   तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आए

को  सम्पत्ति  विवरणमा  प्रधानमन्त्री देउवाको  विवरण प्राप्त भएको उल्लेख छ, तर सार्वजनिक भने गरिएको छैन ।यसैगरी , प्रधानमन्त्री  देउवा,  गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार मन्त्री

ज्ञानेन्द्रबहादुर  कार्की , ऊर्जामन्त्री   पम्फा भुसाल,  अर्थमन्त्री  जनार्दन  शर्मा, महिलामन्त्री उमा रेग्मी, श्रममन्त्री  कृष्णकुमार   श्रेष्ठ  तथा राज्यमन्त्री उमेश श्रेष्ठले सम्पत्ति विवरण बुझाएको

प्रधानमन्त्री कार्यालयको वेबसा इटमा  उल्लेख  छ ।तर, प्रधान मन्त्री  देउवासहित २५ मध्ये आठ जनाले सम्पत्ति विवरण बुझा एको देखिए पनि अन्य १७ जनाले भने अझै विवरण बुझाएको देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News