काठमाडौं ट्याक्सी चालक महिला। राती केटाहरुले संगै जाऊ भन्छन (भिडियो हेर्नुस्)नेपालमा यस्ता धेरै प्रेरणादायी महिला हरु छन कोहि डोजर चलाएर कोहि लामो यात्राको यात्रुवाहक

बस चलाएर पनि यस्तै माया स्नेह र हौसल्ला पाईरहेका छन्। फेरि त्यस्तै एक महिलाको कथा आज भेटिएको छ “यी हुन महिला, ट`याक्सी चालक, नुमा राई जसले दिनमै, कमाउछिन

२० हजार,भन्छिन, केटाहरूले जिस्किदै संगै जाउ पनि भन्छन (भिडियो हेर्नुहोस् )’अब भिडियो समचारको अन्तमा राखिए को छ। अवश्य पनि हेरेर प्रतिक्रिया हरु दिनु होला धन्यवाद

यो पनि थप पछिल्लो समयको सांगितिक बजा रमा नेपाली लोक गित संगित चर्चा परि,चर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै स,न्दर्भ बजारमा धेरै सर्ज,कले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एक पछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकज सो बजारमा आईरहेका छन् ।

त्यसो त रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढि,,जसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आ,इरहेका छन् । सोहि क्रममा यो पन्चे बाजा भिडियो लक डाउनमा सार्बजनिक भयको थियो।

उक्त समयमा प्रचार प्रसारमा कमि रहेको भिडि यो तर दर्शक स्रोताहरुको मन मु,टुमा बस्न सफ ल गित हो। लोकप्रिय गाय  क मानसिह खड्का र गायिका राधिका समर्पण को सुमधुर

आवाजमा प्रतिभाशाली कलाकार रेजि,,ना परियारको शब्द सिर्जना,मा बहुप्रतिभाको धनि नबिन रोकाको लय सिर्जनामा बनेको उक्त गित युटुबमा सार्बजनिक भयको छ।

भिडियो तर्फ मानसिह खड्काको निर्देशन रहेको छ भने सागर गौतमको छायांकन रहेको छ र राजकु,मार मगरको सम्पादन रहेको छ। उक्त गीतमा मानसिह खड्का , सुनिता बुढा र अमृता लामिछाने को अभिनय रहेको छ।

उक्त गीतलाई मानसिह खड्काको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरि यको छ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभका मना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला अब माथीको भिडियो हेर्नुस् ट्याक्सी चालक महिलाको विशेष भि‘डियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News