मेरि  बास्सैका  गोक्तेकाजी  अर्थात रामचन्द्र अधिकारिको घरमा शो’क परेको छ। उनको   अमेरिका निवासी   ५ बर्षको नातिको आकस्मिक  नि’ध’न  भएको  छ । नातिको  नि’ध’नको खबरले गोक्ते काजी  दम्पती  बिक्षिप्त बनेका छन। मेरि बास्सैमा काजि को खान्दन भन्दै सबैले मान्ने गोक्तेकाजिलाइ अचानक नातिको मृ’त्युको  खबरले  घर मा रु’वा’बा’सी  चलेको  छ।

सारा दर्शकलाइ हसाउने गोक्तेकाजी आज बिक्षिप्त बनेका छन। नातिको मृ’त्युको खबर   सुन्न साथ गोक्तेकाजी दम्पती नातिको अन्त्ये’ष्टिको लागि आज अमेरिका उड्ने तयारिमा छन।नातिलाइ नेपाली  पोशक   दौरा  सुरुवाल स्टाकोट र ढाका टोपी असाध्यै मनपर्छ  नाति  को लागि चढाउन  लिएर जादैछु भन्दै रुदै सुनाए गोक्तेकाजिले । तलको भिडियो पूरा हेर्नुहोस्

यो पनि,,  काठमाडौं मंसिर । यतिबेला नेकपा एमालेको महाधि वेशन चितवनमा चलिरहेको छ । सबैको ध्यान केपी शर्मा ओली तर्फ छ । ओली  नेपालीमध्ये सामाजिक सञ्जालमा बढी खोजी गरिएकामा  परेका छन् । तर, आज ओलीलाई पछि पार्दै मुकुन्द घिमिरे  चर्चामा  पुगेका  छन् ।मुकुन्देले अचानक इनगेजमेन्टको

तस्बिर   सामाजिक सञ्जालमा  राखेर  ध्यान आफूतर्फ खिचे । सामाजिक  सञ्जालका  चर्चित पात्र मुकुन्देले झापा सुरङ्गाकी इन्दिरा  संग्रौलासँग   इनगेजमेन्ट  गरेका  हुन् । उनीहरुबीच २७ मंसिरमा  विवाहको टुंगो  समेत लागिसकेको छ ।अहिले मुकुन्दे सामाजिक सञ्जालमा बढी हेरिएका र खोजिएकामा परेका छन् । उनको इनगेजमेन्टको खबरहरु भाइरल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News