काठमाडौं  रत्नपार्क देखि सामाजिक सञ्जाल जताततै चर्चामा रहेका नाम होो मुकुन्देे उर्फ मुकुन्द घिमिरेले मंसिर महिनाको लगन पारेर सुटुक्क इन्गजमेज्ट गरेका छन् । सामाजिक सञ्जा

ल मार्फत एक तस्बिर सार्वजनिक गर्दै इन्गेजमेन्ट गरेको जान कारी दिएका हुन्त्यस्तै मुकुन्द घिमिरे, अर्थात् ‘मुकुन्दे’।यो नाम रत्नपार्कमा मात्र सिमित रहेन आजकल। त्यसो त उनको भनाई

र गराईहरू पनि सिमितताको सिम बाहिर पुगिसके।नेपाली राज नीतिको चक्काचौंधमा एउटा उर्वर नौजवान कसरी पिसिन्छ भन्नेको एउटा उदाहरण हुन् उनी।विविध कारणले राम्रै करिअर

संभावना बोकेका नौजवान यतिखेर डि”जिटल “सामाजिक” संजालका भाईरल कन्टेन्ट मात्र बनिरहेका छन्। त्यसैले भाईरल संजालमा सब्स”क्राईबर, भ्यूज र मोनिटाईजेस’ नको गतिलो

कन्टेन्ट बनिरहेका छन्।पछील्लो समय ‘मुकुन्दे’ बा‘मुकुन्दाई’ बनेका उनी हरेक युट्युबर का लागी ‘मनि’ झा”र्ने माध्यम हुन्। राजेश हमालको बिहे देखी अमेरिकी सहयोग/लगानी/दान स्पष्ट

नखुलेको तर धेरै चर्चा पाएको एमसीसी सम्मका विषयमा उन का धाराप्रवाह टिप्पणीले धेरै युट्युबरलाई ‘मनि’को वर्ष गरि दिएको छ। त्यसैले उनलाई अतिथी बनाउन “चाहनेको संख्या

पनि कम छैन।कुनै बेला रत्नपार्क गतिलो‘पब्लिक स्पेयर’थिए मुकुन्दे  त्यहीँ ‘मुकुन्दायण’ भन्दै रूख चढेर चिच्या”उँथे। पछी फेसबुक र युट्युबमा आउन थाले।अहिले लकडाउनको समय

लोकप्रियताको शिखरमा पुगेको ‘क्लबहाउस’मा उनको ‘ईन्ट्रि’ भएको छ। क्लबहाउसमा लकडाउनमा फुर्सतिला बनेका विश्व भर छरिएका नेपालीहरूले उनलाई धमाकेदार स्वागत गरे भन्दा हुन्छ। ‘मुकुन्दे’लाई धान्छ त क्लबहाउसले भनेर ब’हस नै चार पाँच घण्टा सम्म चल्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News