मेरि  बास्सैका  गोक्तेकाजी  अर्थात रामचन्द्र अधिकारिको घरमा शो’क परेको छ। उनको   अमेरिका निवासी   ५ बर्षको नातिको आकस्मिक  नि’ध’न  भएको  छ ।

नातिको  नि’ध’नको खबरले गोक्ते काजी  दम्पती  बिक्षिप्त बनेका छन। मेरि बास्सैमा काजि को खान्दन भन्दै सबैले मान्ने गोक्तेकाजिलाइ अचानक नातिको मृ’त्युको  खबरले  घर मा रु’वा’बा’सी  चलेको  छ।

सारा दर्शकलाइ हसाउने गोक्तेकाजी आज बिक्षिप्त बनेका छन। नातिको मृ’त्युको खबर   सुन्न साथ गोक्तेकाजी दम्पती नातिको अन्त्ये’ष्टिको लागि आज अमेरिका उड्ने

तयारिमा छन।नातिलाइ नेपाली  पोशक   दौरा  सुरुवाल स्टा कोट र ढाका टोपी असाध्यै मनपर्छ  नाति  को लागि चढाउन  लिएर जादैछु भन्दै रुदै सुनाए गोक्तेकाजिले । तलको भिडियो पूरा हेर्नुहोस्


रावललाई ओलीको ज,वाफ : सहमतिको नाम प्र,स्ताव गर्छु, चि,त्त नबुझे चुनाव लड्नुस।  ११ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने बता,एका छन् । त्यसका लागि आ,फूले कमिटीको प्र,स्ताव गर्ने र चि,त्त नबुझे निर्वाचनमा जान नेताहरु लाई सुझाव दिएका छन् ।

शनिबार चितवनको सौराहामा भएको बन्दसत्र मा नेता विष्णु पौडेलले कमिटीहरुको नाम प्रस्ता व गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने प्रस्ताव रा,खेका थिए । त्य,सपछि हलमा सहभागी अधिकांश प्रतिनिधिले समर्थन गरेपनि नेता भीम रावलले वि,रोध गरेका छन् ।

रावलले आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भन्दै पछि नहट्ने बताए । लगत्तै रावललाई जवाफ दिएका ओलीले सकेसम्म स,हमति गर्नु राम्रो भए,को बताए ।

‘सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुन्छ । कोही साथीहरु सहमतिमा तयार हुनुहुन्न र म यो पदमा पुग्छु भन्नुहुन्छ भने पाइन्छ,’ उनले भने,

‘भीम रावलजीले म अध्यक्षमा उठ्छु, म फिर्ता लिन्न भन्नुभयो । मनोनयन नै गर्नुभएको छैन के को फिर्ता लिने ? म,नोनयन गर्नुभयो भने फिर्ता लिने नलिने गर्नुहोला ।’

सहमति वा प्रतिस्पर्धाको विधि दुबै निर्वाचन भएको भन्दै ओलीले भने, ‘कसैको अधिकार खोसिँदैन, कुनै विधान मि,चिँदैन । अधिकारको उप,भोग गर्न पाइन्छ ।’

उनले आइतबार १० बजे सुरु हुने बन्दसत्रमा आफूले पदाधि कारी र कमिटीमा रहनेहरुको नाम प्रस्ताव गर्ने र चित्त न,बुझे निर्वाचनमा जान समेत आ,ग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News