काठमाडौं ।आफुलाई  दार्शनिक  दाबि गर्दै बिभिन्न राजनीतिक घ’टना क्रमलाई आधार बनाएर भविष्यवाणीगर्दै आएका मुकुन्द ल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ले इन्गेजमेन्ट गरेका छन ।केहि वर्ष देखि उनले आफ्नो चाहाना इन्दिरा नामक युवतिसंग विवाह गर्ने बताउदै आएका थिए ।

ठ्याकै  आज उनले सामाजिक सञ्जालमा तस्बिर अपलोड गर्दै आफुले  इन्दिया  सँग्रौलासंग  इन्गेजमेन्ट गरेको छोटो जानकारी दिएका छन ।उनले लेखेका छन- सरप्राइज, इन्गेजमेन्ट, फुलमा  ल, औंठी  साटासाट,  मुकुन्द  इन्दिरा , झापा  सुरुङ्गा, इन्दिरा सँग्रौला अनि ‘माया’को इमोज

यो पनि,,काठमाडौं  । नेकपा एमालेको जारी १०औं महाधिवेशन मा सर्वसम्मत  रुपमा नेतृत्व  चयनको पहल भइरहँदा उपमहास चिव घनश्याम  भूसालले  पउपाध्यक्ष  पदका  लागि  मत माग्न थाले का छन् ।महाधिवेशनको  बन्द  सत्र हुनुभन्दा  अघिदेखि नै उनले प्रतिनिधिहरूलाई  भेटेर र फोन गर्दै आफूलाई उपाध्यक्षमा मतदान गर्न भोट मागेका हुन् ।

अहिले भने  सौराहास्थित होट ल सेभेन  स्टारमा बन्द सत्र चलि रहेको छ ।साथै  अध्यक्ष केपी ओलीले  आन्तरिक छलफलपछि सहमति  भएको   भन्दै  बन्द सत्रमा  प्रवेश गरेका थिए ।यद्यपि अध्यक्ष पदमा भीम रावलले र उपाध्यक्ष पदमा घनश्याम भूसाल ले उम्मेदवारी  घोषणा  गरिसकेका छन् ।रावल  र भूसाल दुवैले आफ्नो पक्षमा भोट माग्न थालेका हुन् ।

एमाले निर्वाचन समितिले भने ८ बुँदे आचार संहिता जारी गरिस केको छ ।नेता   भूसालले फेसबुकमा  पनि  आफ्नो  प्रचार  गर्दै उपाध्यक्ष  पदमा   आफूला ई मतदान  गर्न आह्वान गरेका छन् ।भूसालले  फेसबुकमा  लेखेका छन् दलाल पूँजीवादको अन्त्य र राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादको तयारी गरौँ ।

सामुहिकता,  विधि  र  विचारसहित  नेकपा एमालेको पुनरोदय गरौँ । घनश्याम  भूसाललाई  उपाध्यक्ष  पदमा  विजयी गराऔं।दैनिक न्युज नेपालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News