काठमाडौं, । काठमाडौं’को सोल्टी दोबा’टोबाट चार जना’ लाई प्रहरी ले प क्राउ गरे’को छ। महा’नगरीय प्रहरी वृत्त कालिमा टी’बाट खटिए’को टोली’ले शनि’बार काठमाडौं

महा’नगर’पालि’का वडा नम्बर १३ सोल्टी दो’बाटो’बाट चार जना’लाई प’ क्राउ गरे’को महा’गरीय प्रहरी परिसर काठमाडौं का प्र’हरी वरिष्ठ उ’परीक्षक अ’शोक सिंह’ले जान’कारी दिए।

सु’न कछुवा बि’क्री गरे’को आरोप’मा प्रहरी’ले तनहुँ भानु नगर पालिका घर भई काठ’माडौं-२६ रानी बारी बस्ने ४२ वर्षीय हरि परि’यार, दोल’खा गौरी शंकर गाउँ पालिका-८ भई

बुढा निलकण्ठ नगर-१ बस्ने ३३ वर्षीय राजु’कुमार तामाङ, बा’लाजु बस्ने २२ वर्षीय प्रभास का’र्की र ४४ वर्षीय सञ्जय तामाङ लाई प’क्राउ गरेको हो।

सुन कछुवा’को बिक्री वितरण गर्न लागे’को भन्ने विशेष सूच’ना प्रहरी’ले पाए’को थियो। सूचना प’छि खटिए’को प्रहरी’ले उनी ’हरू’लाई प’ क्राउ गरे’को हो। प्रह’री आफैं ग्रा’हक बनेर

उनी हरू लाई प’ क्राउ गरे को वृत्तले जना’एको छ। उनी हरूले ८० लाख रुपैयाँ’मा सुन क’छुवा बि’क्री गर्ने सहमति गरे’का थिए। उनी हरू बाट एउटा जी’वित सुन कछु’वा, पाँच वटा मो’बाइल र ३६ हजार ६०५ रुपैयाँ न’गद बरा’मद गरे’को छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News