काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अबको सात वर्ष भित्र रुकुम जिल्लालाई गरिबी तथा बे,रोज,गारमुक्त जिल्ला बनाउने उद्घो`ष गरेका छन् । शुक्रवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मे लनहरू उद्घा`टन गर्दै मन्त्री शर्माले यसअघि जनयु`द्धको आधार इलाका बनेको रुकुम अब समाजवादको आधार क्षेत्र बन्ने बताए ।

‘रुकुम जिल्ला पहिले जनयु`द्धको आधार इला का थियो, अब यहाँबाट समाजवादको आधार तयार हुन्छ ।’ संविधानमा लेखिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने र समाजवादको आधार तयार पार्ने कार्यमा लाग्न कार्यकर्ताह रूलाई निर्देशन दिँदै मन्त्री शर्माले

भने, ‘अबको पाँचदेखि सात वर्षभित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउँछौँ । सोही योजना अनुसार अघि बढ्न म सबैमा आग्रह गर्दछु’ मन्त्री शर्माले भने ।

सो अवसरमा उनले युवाहरूलाई विदेश जान छोडेर जिल्लाभित्रै उत्पादन र रोजगारीको अभि यानमा जोडिन समेत आग्रह गरे । जिल्ला,,मा चलि रहेको आर्थिक समृद्धि तथा सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानमा जोडिएर स्वरोजगार हुन उनको आग्रह थियो ।

यसैबिच मुसिकोट नगरपालिकाको सोलावाङमा ३० करोडको लागतमा बन्न लागेको डेरी उद्योग को शि`लान्या`स गर्दै मन्त्री शर्माले यसबाट पालि काका किसानहरू आ`त्म`नि`र्भर बन्ने क्रमको सुरुवात हुने बताए ।

दैनिक एक लाख लिटर दूध सङ्कलन गरेर प्रशो`धन गर्ने लक्षसहित निर्माण हुन लागेको डेरी उद्योगमा आवश्यक पर्ने दूध उत्पादन गर्न को लागि किसानहरूलाई उन्नत जातको दुधालु भैँसी र उन्नत जातको दुधालु गाईहरू लागत सहभागितामा वितरण गरिने जानकारी दिए ।

आगामी छ महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष रहेको डेरी उद्योग सरकारी स्वामित्वको स्यार्पु कृषि कम्पनीको नाममा बन्न लागेको हो । ‘समृ द्धिको अभियान भनेको सबभन्दा कमजोर अव स्थामा रहेको जनतालाई आत्मनिर्भर बनाउने

अभियान हो, समृद्धिको अभियान भनेको आर्थि क कुरा मात्र होइन, शिक्षामा सुधार, स्वास्थ्य से वामा स्तरोन्नति, उत्पादन   मा वृद्धि हो । यो काम लाई तीव्रताका साथ अघि बढाउनुस् ।’ उनले थपे, ‘उपलब्ध प्राकृतिक स्रोत साधन र श्रम शक्तिलाई जोडेर उत्पादनमा लगाउने कामको सुरुवात गर्दैछौँ ।’

यस्तै आफूले प्राथमिक शिक्षा ग्रहण गरेको मुसि कोट–५ सेरिगाँउस्थित यमुनानन्द नमुना माध्य मिक विद्यालयमा निर्मित कम्प्युटर ल्या,,बको उद्घाटन गर्दै मन्त्री शर्माले अबदेखि हरेक विद्या लयहरू उद्यमशील हुनुपर्ने बताए ।

‘विद्या,लयहरू कि,ताब पढा,उने, पाठ घोकाउने कार्यमा मात्र सीमित हुनु हुँदैन, पढेको कुरा व्यव हारमा लागू गर्ने र सँगसँगै आय आर्जन गर्ने प्रयो गशालासहितको हुनुपर्छ । यसैलाई मध्यन जर गर्दै सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको उनले जिकिर गरे ।

सो अवसरमा मन्त्री शर्माले सरकारले पहिलो पटक गरिब र विप`न्नलाई सम्झेर देशका पाँच लाख वि,पन्न परिवारलाई १० हजारका दरले आर्थिक रा,हत, दी,र्घ रो´गीहरूलाई मासिक पाँच हजा,रका दरले उप,चार खर्च, घा`इते अपा`ङ्गता भएकाहरूलाई उपचार र जीवन निर्वाह भत्ता,

श`हीद परिवारहरूलाई मासिक तीन हजारका दरले जी,व नवृत्ति, द´लि`त आ,वास, महिला पहिला जस्ता जनपक्षीय कार्यक्रमहरू ल्याएको ले त्यसबाट लाभ लिन उनले लक्षित समुदाय लाई आ,ग्रह गरे । रातोपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News