
काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालय बाट प्रहरले १६ जना बिचौलियालाई प,क्राउ गरे को छ । यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई
‘छिटो काम गर्दिन्छौं’ भनेर अनावश्यक हैरानी दिएको आरोपमा उनीहरुलाई प,क्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमा डौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
प,क्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका घर भए का सुविन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृ ष्ण पहरी, धनकुटा घर भएका राकु तामाङ,
अछामका एकेन्द्र बुढा, ओखलढुंगाका वीरेन्द्र कटुवाल र तनहुँ घर भएका सुशान्त राजभण्डारी छन् ।त्यस्तै मकवानपुर घर भएका विशाल लामा, रोल्पाका जीवन मगर,
झापाका बिशाल मेचे, ओखलढुंगाका विवेक न्यौपाने, ललित पुरका रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प,क्रा,उ परेका छन् । आ,रोपीहरुलाई प्रहरीले अ,भद्र व्यवहार मु,द्दामा अ,नुसन्धान गरिरहेको छ।रातोपाटी बाट।