रुकुम,। आफ्नै नातिनी को खु’कुरी प्र’हार बाट रुकुम बाँफि कोट गाउँ पालिका-१ का ७४ वर्षीय दाना शाही घा`इते भए का छन् । उन लाई १७ वर्षीया नाति’नी उर्मिला मल्ल ले खु`कु री प्र`हा `र गरेर घा`इ ते बनाए की हुन् ।

उर्मिला दाना’की छोरी की छोरी हुन् । घा`इते शाही लाई जि ’ल्ला अस्पताल’मा प्राथमिक उप चार पछि चौर’जहारी अस्प ताल लगिए को छ । उन को गाला, दाहि’ने हात र देव्रे हात मा चो`ट लागे को छ ।

आफू’सँग भए को पैसा लिने उद्देश्य ले नातिनी ले खु`कुरी हा`ने को दाना ले बताए । ‘मैले १२ हजार भत्ता बुझे को थिएँ,’ उनले भने ‘त्यही लिन आए की उस ले ममाथि खु`कु|री हा|नी ।’

मंगल’बार राति आफ्नो घर मा आए की उर्मिला’ ले बुधबार बिहान आफू माथि आ`क्र`मण गरे को दाना ले बताए । दाना लामो समय देखि एक्लै बस्दै आए का छन् ।

नाति’नी घरमै लुके को थाहा पाए पछि रात भर नसुते को र बिहा’पख नजि’कै बसे’की नातिनी ले खु`कु`री हा`¥ने`को उन ले बताए । घाँटी मै हाने को खु`¥कु`री आफू ले छल्दा गा’ला र हात मा लागे को उन को भनाइ छ ।

जिल्ला प्रहरी कार्या’लयका प्रहरी निरी’क्षक डेकेन्द्र शर्मा’ले खु`¥कुरी प्र`¥हा`र गर्ने उर्मिला लाई जिल्ला’मा ल्याएर अनु सन्धान थालिए को बताए । उर्मिला सानै दे,खि बोल्न र सुन्न न’सक्ने अवस्था’की रहे’को परिवार’ले जनाए को छ । संचार पोस्ट बाट

यस्तै,। धादिङ प्रहरी ले फ’रार एक प्रति वादी लाई प’क्राउ    गरे को छ । प’क्राउ पर्ने मा धादिङ को बेनि घाट रो’राङ गाउँ पालि’का-३ कात्रा’ कका २१ वर्षिय ‘श्याम प्रजा’ भन्ने सुर्य बहादुर मगर रहे का छन् ।

धादिङ जिल्ला अदालत’ले ७ महिना २४ दिन कैद सजाय’को फैस’ला सुनाए सँगै फ’रार रहे का प्रजा मलेखु बाट प क्राउ परे का हुन् । प्रहरी ले उन को शरीर तथा बसो बास गर्ने घर

कोठा खानत लासी गर्दा दुई ह’जार ७५० को रि’चार्ज कार्ड, दुई हजार ५ सय नगद र कोठा बाट सुन को छड्के ति’लहरी थान १, सुन को माई’ली तिलह’री थान १, सुन को जन्तर थान १, सुन’को राम लिला झु’म्का १ जोर, चाँदी को कल्ली

१ जोर, चाँदी को बा’ला ३ वटा,आई’फोन 4S मोबाई’ल थान १ बरा’मद गरिए को ईला’का प्रहरी कार्या’लय गजुरी ले जनाए को छ । प’ क्राउ परे का प्रजा बेनि घाट रोराङ गाउँ

पालिका वडा नं. ३ करम खोला’मा रहे को ब्लु हेबन रेष्टु रेण्ट एण्ड बार र द ब्लु हेब’न रेष्टु’रेण्ट प्रा.लि.मा भए को चोरी मु’द्दा का मुख्य प्रति वादी रही जिल्ला अदा’लत धादिङ’मा

विचारा धीन अवस्था मा रहे को उक्त मु’द्दा मा समेत फ’रार रहे का प्रति’वादी हुन् । प क्राउ परे का उन लाई फैसला कार्यान्व यन को लागि चो’री तथा डाँका सम्बन्धी कसुर मु’द्दा

मा जिल्ला अदा’लत धादिङ बाट म्याद थप अनु’मति लिई थप अनु सन्धान कार्य भईरहे को ईला का प्रहरी कार्या’लय गजुरी का प्रहरी नायव उप रिक्ष क भाबेष रिमाल ले जान कारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News