काठमाडौं, २१ पुष । गौशाला नगरपालिका ४ स्थित रजखो रबाट ४ व्यक्ति प,क्राउ परेका छन् । प्रहरीका अनुसार रजखो रका ७० वर्षका राम चन्द्र साहको घरबाट साह र उनका २१ वर्षका नाति रोहित प,क्राउ परेका हुन् ।

त्यस्तै, सोही वडाका ५३ वर्षीय उ,पेन्द्र साह र उनका १९ बर्षी,य छोरा विवेक सा,हलाई पनि बुधवार राति प्रहरीले प,क्राउ गरेको छ।रामचन्द्र साहको घरबाट बिक्रीको लागि पुरिया बनाए,,,को गा,जा तीन केजी,

डिजिटल तरा,जु एक थान बरामद गरेको जि ल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

२० पुस बेलुका साढे ६ बजे रा,मचन्द्र र उनकाे नाति रोहितलाई प,क्राउ गरी इलाका प्रह,री कार्या लय बर्दिबास ल्या,,एर थप अनुसन्धान गर्दा उपेन्द्र साहको घरबाट पनि बिक्री हुने गरेकाे

सूचना पा,एकाे प्रहरी नायब उ,परीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्ट ले जानकारी दिए ।रजखोरमा नै बस्ने साहको घरबाट पुरिया बनाइराखेको तयारी गाजा पाँच केजी,

डिजिटल तराजु एक थान र बिक्री गरेको ६५ सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट ला,गुऔ,षध मु,द्दामा पाँच दिन म्याद थप गरी इला का प्रहरी कार्यालय महो त्तरी गौशालाबाट थप अनुसन्धान भइरहेको प्रवक्ता वि,ष्टको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News