
काठमाडौं। कञ्चनपुरकी किशोरी निर्मला पन्त ब’ला’त्का’ रपछि ह’त्या प्र’क’रणमा शं,कास्पद भनिएका भारतीय नाग रिक ध,रौटीमा छुटेका छन्।
भारतीय नागरिक अलि हुसेनलाई जिल्ला प्रशा,सन कार्यालय कञ्चनपुरले एक हजार रुपैयाँ धरौ`टीमा रि`हा गर्न आदेश दिएपछि उनी छुटेका हुन्।
हुसेनलाई निर्मला प्रक,रणमै नभएर ड्युटीमा रहेका प्रहरीमाथि अ’भ’द्र व्य’व’हार ग’रे’को आ`रो`पमा प`क्रा`उ गरिएको खुलेको छ।
तर उनको गतिविधि निर्मला प्रकरणमा पनि शं’का’स्पद देखिएको कारण डीएनए परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
‘हुसेनलाई निर्मला प्रकरणमै प`क्राउ नगरिएको भए पनि उनका केही गतिविधि शं’का’स्प,द थिए, सोही कारण डीएन ए परीक्षण गरिएको हो,’ एक प्रहरी अधिकारीले भने।
अनुसन्धानमा सं’ल’ग्न अधिकृतका अनुसार उनले निर्मलालाई जि’स्का’उने ग’रे’को भन्दै विभिन्न व्यक्तिहरुले त्यसवेला बयान दिएका थिए।
त्यही आधारमा अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको प्रहरीले केही समय अगाडि उनलाई प`क्राउ गरेको थियो।
भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको श`व
भेटिएदेखि थियो। तर प्रहरीको अनुसन्धान अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन । ताजा खबर बाट