एनआरएनएले ल,ण्डन गैरआवा,सीय नेपाली संघ (एनआर एनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ।गैरआ,वासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री

केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन्।यसरी घर फर्किनेमा मलेसिया

मा मृ`त्युद`ण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार साहसमेत दुई महिलासहित २५ नेपाली रहेका छन्। सन् २०१८ को २९ जुलाइमा उच्च अदा`लतले राजकुमारसहित मलेसिया

का अन्य दुई व्यक्तिलार्ई ‘ला,गूऔ,षध’ कारो,वारमा दो´षी ठ,ह`र गर्दै मृ`त्यु द`ण्डको फै´सला सुनाएको थियो।उच्च अदा`लतले मृ`त्युद`ण्डको स`जा`य सुनाएपछि त्यहाँस्थित

नेपाली दूतावासको आर्थिक र अन्य सहयोगमा राजकुमारले माथिल्लो अ`दाल`तमा पु`नरावे`दन गरेका थिए। संघका उपाध्यक्ष डा. बद्री केसीले संयो`जन गरिरहेको संघको वैदेशिक

रोजगार तथा क`ल्या`णकारी विभाग अन्तर्गतको राहत तथा उ`द्धा`र कार्यक्रममार्फत ती नेपालीलाई जे`लबाट छुटाएर स्वदेश फर्काइएको हो।डा. केसीको पहलमा एनआरएनए एन

सीसी मलेसिया र क्वालालम्पुरस्थित नेपाली दूतावासले उनीहरुको स्वदेश फिर्तीका लागि समन्वय गरेका थिए।संघले जरिवाना तिरेर जे`लबाट छुटाउने, कागजी प्रक्रि`या मिलाउने र

ट्राभल डकुमेन्ट बनाएर पीसीआर परीक्षण गरेपछि उनीहरू स्वदेश फर्कन बाटो खुलेको थियो।साहसहित भूपेन्द्र भण्डारी, हिमानचल मौ`रिया, ओके कुमार यादव, टिकाराम प्रजा, पारस

नाथ यादव, कर्णबहादुर तामाङ, हृदेश केवत, राजकुमार साह, कृष्णकुमार मण्डल, कैमुल्ला मिया, राजकुमार माझी, कर्णबहादुर पुन, बेलबहादुर थामी, पूर्णबहादुर सुनारी, त्यसतै

आशबहादुर कामी, बाबुराम थापा, दिशन सुनार, सन्जय कुमार यादव, जगलाल तामाङ, रामनाथ पण्डित, सपना तामाङ, जुनु माया बोम्जन, बलन राई र छत्रबहादुर न्यौपानेलाई जे`लबाट

उ`द्धा`र गरी नेपाल ल्याइएको हो।काठमाडौं ओर्लिएपछि उनीहरूलाई संघको समन्वयमा प्रवासी नेपाली समन्वय समिति (पीएनसीस) को सेल्टरमा बसोबासको व्यवस्था गरिएको।।

थियो। उनीहरूलाई संघका स्वयंसेवकले विमा`नस्थलमै पुगेर रिसि`भ गरेका थिए।बेख`र्ची भएर आएका उनीहरूलाई आआफ्ना गन्तव्यसम्म पुर्‍याउन एनआरएनएले नै यातयात खर्च उपलब्ध गराएको संघले जनाएको छ। नागरिक न्युज बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News