.काठमाडौं, २४ पुष । झापाको मेचीनगर-६ स्थित मेची भन्सार कार्यालय गेट अगाडिबाट ला,गुऔ,षध ब्राउ,नसुग,,रसहित प्रह रीले आज दिउँसो एक युवा प,क्राउ गरेको छ ।

पाँचथर फागुनन्द गाउँपालिका–३ गुफाडाँडाका २६ वर्षीय राकेश तामाङलाई प्रहरीले ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरी क्षक वसन्त पाठकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापा, ला,गुऔ,षध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिए को प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा उनको साथबाट प्ला ,ष्टिकमा पोको पारिएको अवस्थामा ब्राउन सु,गर बरामद गरेको थियो ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्याल य काँकड भिट्टामा राखेर थप अनुसन्धान भइर हेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै, प्रहरीले बाघको छालासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोरा ही उपमहा,नगर,पालिका १३ झरना टोल घर भई हाल लमही नगरपालिका ३ टिकुलीगढ डेरा

लिइ बस्ने ४५ वर्षिय शंकर गिरी, उनकी श्रीमती ४२ वर्षिय झरना थापा, लमही नगरपालिका १ नर्ती निवासी ६३ वर्षिय गिर बहादुर बिश्वकर्मा र लमही नगरपालिका २ बरुवागाउँ निवासी २८ वर्षिय आशा कुमार चौधरी रहेका छन् ।

बाघको छालाको कारो,वारका लागि मो,लमोलाई भ,इरहेको सूचनाका आधारमा प्रहरीले चारजना लाई नि,यन्त्रणमा लिएको हो । गोप्य सुचनाको आधारमा लमही नगरपालिका ३ टिकुलीग ढबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बिश्वकर्मा र चौधरीले अन्यत्रबाट बाघको छाला खरिद गरि गिरी र थापाबिच बिक्रि गर्नका लागि मोलमोलाइ भैरहेको थियो ।

सोही क्रममा गोप्य सुचनाको आधारमा विशेष ब्युरो, जिल्ला प्रहरी कार्यालय घोराही र वडा प्रहरी कार्यालय लमहीले उनी हरुलाई नियन्त्रण मा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

बाघको छालासहित पक्राउ परेका चारै जनालाई प्रक्रिया पूरा गरेर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाईने प्रहरी निरीक्षक पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News