​​​​​​​काठमाडौँ – नेपाली कांग्रेस प्रतिपक्षमा हुँ,दा सरका,रलाई हरेक दिन जसो प्रश्न गर्ने कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्र,काश शर्मा अहिले भूमि,गत जस्तै भएका छन् ।

भारतले नेपाली भूमि कालापानी र लिपुलेकमा अ,ति,क्र,मण तीव्र पार्दै सडक निर्मा,ण गर्दै आए पनि नेपाली कांग्रे,सका महामन्त्री द्धय गगन थापा र वि,श्वप्रकाश शर्मा अहिले केही नबोली भूमि गत जस्तै बसेको हुन् ।

दुवै जना अहिले हराएपछि सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा उनीहरूको खोजी ती,व्र भइ,रहेको छ।नेकपा एमालेका अध्यक्ष एवं पूर्व

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा आफ्नो भूमि समेटेर चुच्ने नक्सा प्रकाशित गरेकोमा वि,रोध झल्कने गरी प्रश्न गर्दै आएका महामन्त्रीद्धय आफ्नै पार्टी नेपाली

कांग्रेस र पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भारतको हेपाहा प्रवृत्ति विरुद्ध चुइँ,क्क बोल्न सकेका छैनन् ।

सामाजिक सञ्जालका प्रयोगकर्ताले अहिले विगतमा थापा र शर्माले गरेका प्रश्नहरूको स्क्रिन सर्टहरू सेयर गर्दै थापा र शर्मा कता हराए भन्दै प्रश्न गरिरहेका छन् ।

प्रयोगकर्ताहरूले गगन र विश्वप्रकाश हराउनुमा परमादेशबाट बनेको कांग्रेस ने,तृत्वको सरकार लाई दो,ष दिएका छन्।

महामन्त्रीद्ध,यह,रुले हिजो एमालेको सरकार हुँदा आ,,फ्नो राजनीतिक च,र्चाका लागि भारत को वि,रोध गरेजस्तो गरे तर राष्ट्रियताको सवाल मा गम्भीर टिप्प,णी गर्नुपर्ने बेला भूमिगत हुने प्रवृत्तिमाथि सामाजिक सञ्जालका प्रयोगकर्ताले आलोचना गरेका छन् । पाथिभरा बाट साभार।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News