काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ओमि क्रोनका बारेमा विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बाट सबै जना संक्रमित हुने दाबी

डब्लुएचओले गरेको छ साथै बुस्टर डोजले पनि यसलाई काम नगर्ने चेतावनी डब्लुएचओले दिए को छ । नयाँ भेरियन्ट ओमि क्रोनले विश्वका सबै देशलाई फेरी संक्रमित गराउँदै गएको बेला मा डब्लुएचओको यस्तो चेतावनी आएको हो ।

डब्लूएचओले कोरोना भ्याक्सिनलाई पटक पटक बुस्टर डोजका रुपमा दिनु नयाँ भेरियन्ट विरुद्ध रोक्ने रणनीति हुन नसक्नेसमेत बता एको छ । त्यसको सट्टामा नयाँ भ्याक्सिन दिनु पर्नेमा उसले जोड दिएको छ ।

भारतको आईसीएमआरको नेसनल इन्स्टिच्यूट अफ इपिडि मियोलोजीको साइन्टिफिक एडभाइ जरी कमिटीका अध्यक्ष डा जयप्रकाश मुलियि लले ओमिक्रोन भेरियन्टलाई बुस्टर डोजले रोक्न नसक्ने दावी गरेका हुन् । उनले सबै संक्रमित हुने पनि बताएका छन् ।

डा। मुलियिलले ओमिक्रोन अब धेरै खतरनाक नभएको समेत बताएका छन् । उनले अस्पताल मा भर्ना हुनेको संख्या पनि कम रहेको बताउँदै यसलाई सजिलै नियन्त्रण गर्न सकि,,ने बताएका छन् ।

उनले ८० प्रतिशतभन्दा बढी बिरामीलाई आफू ओमिक्रोन संक्रमित भएको थाहासमेत नहुने दाबी गरेका छन् ।

उनले कुनै पनि मेडिकल संस्थानले बुस्टर डोजको सल्लाह नदिएकोसमेत बताएका छन् । उनले बुस्टर भन्दा सावधानी डोजको सल्लाह दिनुपर्ने बताएका छन् ।

डब्लूएचओले कोरोना भ्याक्सिनले ओमिक्रोन संक्रमितलाई कम प्रभाव गरेकोसमेत बताएको छ ।

उसले कोरोना भ्याक्सिनलाई विकसित गर्नुपर्ने मासमेत जोड दिएको छ । विकसित भ्याक्सिन नआउँदासम्म अहिले भएको खोपलाई अपडेट गर्नुपर्नेमा पनि डब्लूएचओले जोड गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News