काठमाडौं । पछिल्लो  समय पूर्वसंस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री योगेश  भट्टराई र  बहालवाला मन्त्री प्रेम आले एक –अर्काविरुद्ध  उत्रिएको अवस्था छ । बतास समूहले नारायणहि टी संग्रहलयमा रेस्टुरेन्ट (क्याफेटेरिया) सञ्चालन गर्ने, पशुपति स्थित   धर्मशाला   पनि   सोही   समूहलाई   सस्तो   मूल्यमा

भाडामा  दिने  प्रकरणमा पूर्वमन्त्री  भट्टराई मुछिएका छन् ।भट्ट राई पर्यटनमन्त्री   भएको बेला भाडामा दिएको नारायणहिटीको रेस्टुरेन्ट मन्त्री  आलेले भ’त्का’इदिएपछि उनीहरूको बीच विवाद चर्किएको हो ।अहिले अधिकांश मिडियाले नाराहिटी र धर्मशाला प्रकरण  र   पूर्वमन्त्री  भट्टराईलाई   प्राथमिकतामा   राखेर

समाचार  बनाइरहेका  छन् । सामाजिक सञ्जालमा पनि उनको आ’लो’चना  गर्ने धेरै   छन् ।यसै सन्दर्भमा   नेकपा (एमाले)की सासद  नवीना  लामाले  योगेश  भट्टराईको बचाउ गरेकी छिन् । सामाजिक  सञ्जालमार्फत  उनले भट्टराईमाथि आ’रोप लगाउन छुट नभएको बताएकी छिन् ।

‘सही के हो  ? गलत के  हो ? बाहिर ल्याउने पो पत्रकारिता हो हाम्रो नेतामाथि यसरी आ’रोप लगाउन कुनै माइकलाललाई छुट छैन ’, उनले   फेसबुकमा लेखेकी छिन् । सो अवसरमा लामाले नेता  भट्टराईसँग इतिहासको  विरासत भएको दाबी गरेकी छिन् उनले  भट्राईविरुद्ध   चुरीफु री गर्ने र जिस्किनेहरू  सिद्धिने दाबी गरेकी छिन् ।

‘क्षमता,   अनुभव, सही भिजन छ । चुरीफुरी गर्ने गरेर जिस्किने तिमीहरू  सुकेर  अन्त्य   भएर  जाने हो, होसियार भएको राम्रो हुनेछ उनले लेखेकी  छिन् ।यस्तो छ लामाको अभिव्यक्ति ”सही के हो ? गलत के हो ? बाहिर ल्याउने पो पत्रकारिता हो ? हाम्रो नेतामाथि  यसरी आ’रो’प लगाउन कुनै माइकलाललाई छुट छैन ।

माननीय  योगेश   भटराईसँग इतिहासको विरासत छ । क्षमता, अनुभव,  सही  भिजन  छ । चुरीफुरी गर्ने गरेर जिस्किने तिमीरू सुकेर अन्त्य भएर जाने हों, होसियार भएको राम्रो हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News