स्वर्ण कछुवालाई नेपालमा हिन्दु धर्म मान्नेहरुले भगवान विष्णुको रुपमा मान्छन् । भगवान विष्णुको अवतारहरु मध्य एउटा कछुवाको अवतार पनि भएको धार्मीक मान्यता छ ।

त्यो कछुवा स्वर्ण कछुवा हो । भगवान विष्णुको अवतारका रुपमा पूजा गरिने स्वर्ण कछुवा नेपालमा फेला परेको छ।

विश्वमै निकै दुर्लभ मानिने स्वर्ण कछुवा नेपालमा फेला परेको हो ।विश्वभर यो प्रजातीको कछुवा देखा परेको यो पाचौँ पटक हो। भगवान विष्णुले पृथ्वीलाई ध्वस्त हुनबाट जोगाउनका लागि स्वर्ण कछुवाको रुप धारण गरेको हिन्दु धर्ममा पौराणिक कथन छ।

स्वर्ण कछुवा धनुषाको धनुषाधाम नगरपालिकामा फेला परेको हो। जनवार विज्ञ कमल देवकोटोकाले यो प्रजातीको कछुवा नेपालमा पहिलो पटक र विश्वमै पाँचौ पटकमात्रै फेला परेको बताएका छन्।
पाँच दोष’ जसले घरमा निम्त्याउँछन् गरिबी, अशान्ती र कलह !वास्तु’शास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनाव’मा ‘भइरहन्छन् भने यसको कारण घरको मु’ख्यद्वार

पनि हुनसक्छ मु’ख्यद्वारसँग जोडिए’का वास्तु दो’षका कारण घरका सदस्य शारिरिक, मानसिक’ र आर्थि’क रुपमा विचलित हुन्छन् ।वास्तु’शास्त्रका विभिन्न ग्रन्थ’मा घरकोमुख्य’द्वारसँग

सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ? जसबारे ‘ध्यान दिँदा तनाव, रोग’ र अनावश्य’क ख’र्चबाट बचाउन सकिन्छ ।यसका साथै घ’रमा शान्ती काय’म रहन्छ । वास्तु शास्त्रमा

यो पनि यस्ता पाँच’ दोषबारे बताइएको छ? जसका कार’ण घरमा गरिबी’ भित्रिन्छ ।१. घरको मुख्य’ ढोका काठको हुनु’पर्छ र बाहिरत’र्फ खोलि नुपर्छ । भित्रतिर खोलिने ढोकाका कार’ण

घरका मूलीले ‘तनाव र वि भिन्न रोगको सामना गर्नु’पर्छ ।धा’तुको ढोका राख्दा धोका पाउने स’म्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको

राम्रो बताउँछ ।फेंग सूई’का अनुसार घरको ढो’का भित्रतिर खोलिनुको अ’र्थ आमन्त्र’ण गर्नु ‘हो !र यसरी ढोका खोल्दा फेंग सूई “इनर्जी भित्रिने’ गरिन्छ । फेंग सूईले पनि घरको

ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने’बताए को छ २. घरको’ मुख्य ढोका घरका अन्य’ ढोकाभन्दा ठूलो हुनु पर्छ । यदि यो सानो भए आर्थिक समस्याको सामना पनि गर्नु पर्छ ।

३. सूर्योद’यका बेला घरको ‘झ्याल ढोका खुल्ला हुनुपर्छ ।यस ले सकारात्मक ऊर्जा घरमा भित्रि न सहयोग गर्छ । यतिबेला झ्याल बन्द रहँदा स’दस्यले स्वास्थ्य सम्बन्धि समस्याझेल्नु पर्छ

४. घरका कुनै पनि ढो’कामा वा त्यसको पछाडि चक्कु लगा य’तका कुनै पनि धा’रिलो वस्तु राख्न हुँदैन । यसो गर्दा परिवा रका स’दस्यबीच संघ’र्ष र त’नाव बढ्न’सक्छ ।५. घरको कुनै’

पनि बेडरुममा वास’ बेसिन हुनु’ हुँदैन । य स्तो हुँदा दाम्पत्य जीवनमा वि’श्वासको कमी’ आउने गर्छ । यदि’ पहिले नै राखिए को छ भने वास बेसिनको अगाडि पर्दा राख्नु होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News