नायिका  रेखा  थापा बिबाहको तयारिमा छन। लामो समयदेखी फिल्मी क्षेत्रमा  काम  गर्दै रेखा  थापाले  अहिले भने बिबाह गर्ने पक्क गरेकी छन । निर्माता  छवि ओझा सँग बिबाह गरेको केही समयपछी डि’भोर्स गरेकी रेखा थापाको पारिवारिक श्रोतले पनि एसपाली  चाहिँ   रेखाको बिबाह  पक्क  हुने  बताएका    थिए।

फिल्मी क्षेत्रमा  काम गर्दै आएकी रेखा भरखरै मात्र राजनीतिमा पनि प्रबेश   गरेकी  छन। उनी राप्रपा नेपालमा प्रबेश गरेर चुनाव समेत लडेकी थिई न तर कम मतका कारण उनले चुनाव हारेकि हुन। नायिका  थापाले   बिबाह  गर्न  तयारी भएको कुरा अहिले सामाजिक   सन्जालमा हल्लै  हल्ला  छ। पूरा  समाचार तलको भिडियोमा हेर्नुहोस्!!

यो पनि,,काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायो   जन गर्दा  पनि निगमलाई घाटा भएको बताएको छ। निगमले  बिहीबार एक  सूचना जारी  गर्दै  मूल्य समायोजन पश्चात् पनि  निगमलाई  पाक्षिक  (१५ दिन)  करिब  १  अर्ब ८८ करोड  घाटा हुने  स्थिति  देखिएको जनाएको  हो निगमले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ

मूल्य प्राप्त  गरेको र अधिकांश  पटक  मूल्य बढेर आएको भए पनि यस अवधिमा ३ पटक मात्र मूल्य समायोजन गरेको बताए को छ।निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर १० रुपैँया ७२ पैसा, डिजेलमा प्रतिलिटर ६ रुपैँया ३३ पैसा नोक्सानी छ। यस अवधिमा   निगमले करिब  १९ अर्ब २६ करोड घाटा व्यहोरिसके को जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News