६ माघ,  काठमाडौं ।पत्रकार एलबी विश्वकर्माको नि’धन भएको छ । टिभी  टुडे  टेलिभिजनमा  कार्यरत  पत्रकार  विश्वकर्मालाई श्वासप्रश्वासमा   समस्या देखिएपछि  बुधबार  राति ललितपुरको पाटन अस्पतालमाभर्ना गरिएको थियो ।परिवारले दिएको जान  कारी अनुसार  बिहीबार बिहान तीन बजे उपचारका क्रममा विश्व कर्माको निधन भएको हो ।

दुई   साता अघिदेखि  रुघा-ज्वरो  आए  पनि  उनी घरमै आराम गरिरहेका थिए ।अ  छामको रामारोशन गाउँपालिका घर भएका २४ वर्षीय विश्वकर्माका  श्रीमती  र एक छोरा छन् । समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माको निधनप्रति  नेपाल  पत्रकार महासंघ, एसोसिएट प्रदेश समितिले दुःख व्यक्त गरेको छ ।

यो पनि,,   ६ माघ, काठमाडौं । चलचित्रका केही कलाकारलाई छाड्ने हो भने  अहिले  अधिकांशको आम्दानीको स्रोत म्युजिक भिडियो बनेको छ । को’रो’ना  महामारी शुरु भएयताको दुई वर्ष मा चलचित्रका  कलाकारहरुले  म्युजिक  भिडियोमा   अभिनय गरेर लाखौं आम्दानी गरेका छन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी  शाहले शुरुमा म्युजिक भिडियो  मा काम गर्न खासै रुचि देखाएकी थिइनन् । तर, दोस्रो चरणको लकडाउनपछि   भने उनले  भिडियोमा काम  गरिन् ।साम्राज्ञीले आमा नेहा आरएल शाहको गीत ‘तिमी र म’मा काम गरिन् । यो गीतमा उनले  आफ्ना पूर्वप्रेमी देवांश राणासँग काम गरेकी थिइ न् । तर, यो गीतले दर्शकको साथ भने खासै पाएन ।

साम्राज्ञीलाई  नै लिएर  ट्री इन्टरटेन्मेन्टले ‘माया पिरिम’ बोलको गीत तयार   पर्यो । तीन  महिनाअघि   सार्वजनिक यो   गीतको भिडियोमा साम्राज्ञीले काम गरिन् । तर, यो गीतले पनि साम्राज्ञी लाई राहत  दिएन । यो गीतको  भिडियो ।मा काम गर्नका लागि उनले चार लाख रुपैयाँ हाराहारीमा पारिश्रमिक बुझेकी थिइन् ।

तर,  उनका   लागि निर्माताले  खर्च गरेको पैसा बालुवामा पानी जस्तै  भयो ।यो गीत  पनि नचलेपछि साम्राज्ञीलाई महंगो रकम दिएर  भिडियोमा  खेलाउन  मेकरले  खासै  इच्छा  देखाएनन् । साम्राज्ञीको  बोल्ड दृश्य रहेको ‘प्रभाव’ बोलको गीतको भिडियो ले प नि  खासै  कमाल देखाएन । जसको प्रभाव उनको मागमा देखियो ।

भिडियो नै नचलेपछि  साम्राज्ञीलाई लिएर भिडियो बनाउन निर्मा ताहरु   अनिच्छुक  देखिएका छन् ।साम्राज्ञी  विभिन्न  कारणले पनि बेलाबेलामा  विवादित  बन्ने  गरेकी  छन् । उनको बालीको तस्वीर, ट्याटु  काण्ड, उनका  विभिन्न  अभिव्यक्तिलाई  लिएर आलोचना हुँदा यसको असर साम्राज्ञीको काममा पनि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News