‘भरतपुर महानगरपालिका’ की मेयर रेणु दाहाल ले गौतम बुद्ध’ अन्तर्राष्ट्रिय क्रिकेट रंग’शालाको स्वामित्व अब भरत पुर महानगरपालि’ काले लि ने प्रतिवद्धता व्यक्त गरेकी छ न् । ***** योसमा चार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

मेयर दाहालले धुर्मुस-सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सर कारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशाला को स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी छन् । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोल ।

दाहाल’का अनुसार धुर्मुस-सुन्तली फाउण्डेशन ले आफू लाई १७ करोड ऋण लागिसकेको र रा ष्ट्रिय तथा अन्तर्राष्ट्रियस्त’ रबाट पनि सोचे’अनु रुप सहयोग प्राप्त नभएपछि महानगरलाई स्वा मित्व लिन आग्रह गरेको थियो ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
मेयर दाहालले भने सरकार जिम्मेवारी’बाट पन्छिन नमिल्ने’ भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजना अनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन् ।

मेयर दाहाल’ले भनेकी छन्, ‘हामीले प्रक्रिया अघि बढा इसके’का छौं । हुन त हाम्रो सम्झौता अनुसार महानगर पालिकाले जग्गा उपलब्ध गराउने,त्यो खालको वातावरण निर्माण गरि दिने र श्रोत जुटाएर निर्माण सम्पन्न गर्ने दायित्व धुर्मस-सुन्तली फाउण्डेशनको हो । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

महानगरले जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो त्यसका बाबजुद महा नगरले श्रोत’जुटाउ न आर्थिक सहयोग पनि जु टायौं । राम्रो सहयोग जुटेको हो । आन्तरिक आयबाट पनि बजेट’विनियोजन गरेर ।

हस्तान्तरण गरेको हो । लगभग १० करोड’बजेट महान गर’को आन्तरि’क बजेटबाट उपलब्ध’गराएको हो । रंगशाला निर्माणका लागि महानगरले विभिन्न माध्यम बाट स्रोत उपलब्ध गराएको पनि मेयर दाहालको भनाइ छ । यस अघि नै,

फाउन्डे’शनलाई महानगरले आर्थिक सहयोग जुटाउने काम गरेको मेयर दाहालले बताइन् । तैपनि फाउन्डे’शनले ऋण’ बढी भएर थप श्रोत जुटाउन नसक्ने भने पछि। यसको स्वामित्व लिन महानगर तयार भएको मेयर दाहा लले ब ताइन् । केन्द्र र प्रदेश सरकारसँग पनि यस बारे समन्वय गरेर काम अगाडि’ बढाउने उनले बता एकी छन् ।

‘महायज्ञ धन’धान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौं। १८/२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराइएको हो । १७ करोड ऋण लागिसके पछि उहाँह रूले गर्नस क्ने स्थिति भएन । ऋण’ लगाएर गर्ने’ कुरा पनि भएन ।

उहाँहरूले श्रोत जुटाउन सकेनौँ, त्यसकार’ण महानगर पालिकाले स्वामित्व’ ग्रहण गरिदिनु’ पर्छ भनेर आग्रह गरे पछि हामीलाई पत्र पनि दिनुभयो र उहाँहरूले फाउण्डे शनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेस गरे पछि यो बहु’ वर्षीय योजना’अनुसार अघि बढाउन र ऋण’ तिर्न पनि संघीय सरकारलाई आग्रह गर्छौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News