७ माघ, धनगढी । मोबाइल  चो’री गर्ने कैलालीका दुई जना प्रह रीहरु प’क्रा’उ परेका छन् ।मोबाइल चो’रीको घ’टना’मा हवल्दार हेमबहादुर   माल र प्रहरी  जवा न भरत बुडाललाई प’क्राउ  गरेर

अनुसन्धान  थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएस पी प्रविन विष्टले  बताए । उनीहरु  दुवै जना जिल्ला प्रहरी कार्या लयको टाइगर टोलीमा कार्यरत छन् ।विष्टकाअनुसार  बिहीबार

धनगढी उपमहानगरपालिका–२ स्थित ट्राफिक चोकमा  रहेको  ग्लोबल मोबाइल ग्यालरीबाट उनीहरुले मोबाइल चो’रेको सीसी टीभी फुटेजमा देखिन्छ ।सोही मोबाइल ग्यालरीमा ला’गू औषध

को का’रोबार  भइरहेको भन्ने सूचनाका आधारमा अप्रेशनका लागि उनीहरुलाई खटाइएको थियो तर मोबाइल ग्यालरीमा बर्दीमै मोबाइल चो’री गरिरहेको सीसीटी भी फुटेज सार्वजनिक

भएपछि दुुवै जनालाई नियन्त्रणमा लिइए को हो ग्लोबल  मोबा इल ग्यालरीका सञ्चालक सुबास रावलले पसलबाट दुई वटा  मोबाइल चो’री भएको थाहा पाएपछि सीसी टीभी फुटेज हेर्दा

प्रहरीले नै चोरी गरेको भेटिएको बताए ।उनले  प्रहरीले  चो’री गरेको भेटिएपछि सीसीटीभी फुटेजसहित आवश्यक कारवाही का लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए  बिही

बार  प्रहरीले  उक्त मोबाइल ग्यालरीमा लागू औषधको  कारो बार  भइरहेको  भन्ने सूचनाका आधारमा छापा हानेको   थियो । सो क्रममा मोबाइल ग्यालरी सञ्चालक रावल का भाइ पर्ने

दोर्णबहादुर रावलसहित तीन जनालाई प्रहरीले प’क्राउ गर्दै  उनीहरुको  साथबाट  १ ग्राम ५५० मिलिग्राम खै’रो हिरोइन ब’रा’मद गरेको थियो ।फोटो फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News