प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। प्रधानमन्त्री बनेपछि देउवा ले छ महिनाको अवधिमा पहि लो पटक आज राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।

देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका थिए।

प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा: आफ्नो सरकारले गरेका कामकारबाहीबारे पनि जानकारी गराउँदैछन्।

आज सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

हेर्नुस् लाइभ:

यो पनि,,पलसँगको सम्बन्धबारे वास्तविकता बताउने समीक्षा को घोष,णा पलले नस्विकारे गोप्य भिडियो सार्बजनिक गर्ने चेता,वनी (हेर्नुस)

काठमाडौं । गायिका समीक्षा अधिकारीले नायक पल शाहसँग को आफ्नो सम्बन्धलाई लिएर यथार्थ सार्वजनिक गर्ने भएकी छिन् । आफूले यसअघि लेखेको स्टाटस वास्तविकता भन्दा टाढा रहेको उनको स्वीकारोक्ति छ ।

नायक शाह र आफ्नो सम्बन्धका विषयमा नेपाल प्रेसले गत कात्तिक ५ गते समाचार प्रकाशित गरेको थियो । उनले पल र समि क्षाबीच प्रेम सम्वन्ध रहेको र विवाहको सम्झौतासमेत भएको नेपाल प्रेसले खुलासा गरेपछि पल र समिक्षा दुवैले खण्डन गरेका थिए ।

गत २४ अक्टोबरमा स्टाटस लेख्दै समिक्षाले पलले आफूलाई अभिभावकको रुपमा माया गरेको भन्दै प्रेम सम्वन्ध अस्वीकार गरेकी थिइन् ।

तर, आज उनले उक्त स्टाटस कसैको अनुनयमा लेखिएको बता एकी छिन् । चाँडै वास्तविकता सार्वजनिक गर्ने समेत उनको भनाइ छ ।

बिहीबार समीक्षाले लेखेकी छिन्, ‘म लामो केही भन्दिँन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकताभन्दा धेरै टाढा छ ।

जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’ तर यो स्टाटस पोस्ट गरेको आठ मिनेटमै समीक्षाले त्यसलाई डिलिट गरेकी छिन् ।

उक्त फेसबुक पोस्टमा समीक्षाले अघिल्लो पटक पोस्ट गरिए  को स्टाटसलाई पनि समावेश गरेकी छिन् । २४ अक्टोबरको पोस्टरमा समीक्षाले आफूलाई नायक शाहले अभिभावकको रुपमा माया गर्ने उल्लेख गरेकी थिइन् ।

साथै, मिडियाले चरित्र हत्या हुने किसिमले समाचार लेखेको बताएकी थिइन् । उनले हटाएको स्टाटस पुनः पोस्ट गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News