चितवन, माघ ६ । चितवनमा दुई जना प,क्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले २५ वषी या महिला र २७ वर्षका पुरुषलाई एकसाथ पक्राउ गरेको हो ।

प्रवक्ता एवम् डिएसपी नरहरि अधिकारीका अनुसार जिल्लाको खैरहनी नगरपालिका ३ घर भई हाल भरतपुर महानगरपालिका ३ मा डेरा गरी बस्ने २५ वषीया पबिता घ,ताने र राप्ती नगरपा लिका ७ बस्ने २७ वर्षका गगन लाल तामाङ रहेका छन् ।

उनीहरुको साथबाट नक्कली नेपाली एक हजारको १० वटा नोट, एमआई कम्पनिको मोबाईल १ थान, एचपी कम्पनिको ल्यापटप १ थान र गगनलाल तामाङको सौर्य दैनिक प्रेस कार्ड बरामद भएको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।

प्रवक्ता अधिकारीका अनुसार माघ ४ गते बिहान भरतपुर महा नगरपालिका ३ बेलचोकमा रहेको फेन्सी पस,लमा क,,पडा खरिद गर्न आएकी पबिता घ,तानीले कपडा खरिद गरेपछी दिएको नोट न,क्कली भएको भन्ने सूचनाको आधारमा प्रहरी घ,तानीलाई पक्रा,उ गरेको थियो ।

प्रहरीले उनको साथबाट नक्कली एक हजारको नेपाली नोट १० वटा नोट वरामत पारेको हो । उक्त घटनामा संलग्न रहेका गगन लाल तामाङ लाई समेत सोही दिन नियन्त्रणमा लिई उनीहरु बसेको होटलबाट सामान बरामद भएको हो ।

यस्तै, न,क्कली मह उत्पादन गरेको आ,रोपमा का,,ठमाडौं महानगरपालिका-२७ स्थित ज्याठा बाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई ज्याठा बस्ने ४७ वर्षीय नरेश श्रेष्ठ छन् ।​

ज्याठास्थित उनको कारखानामा छापा मारेर ६ हजार ५ सय लिटर मह बरामद गरिएको महा नगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले बताए ।

उनले भने–‘सरकारी निकाय सँग अनुमती नलिइकन गुणस्त रहीन मह उत्पा दन गरेको प्रारम्भिक अनुसन्धा,नबाट थाहा भएको छ ।’

‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टामा टाँसेको तर, सो ब्राण्ड सरकारी निकायमा दर्ता गरेको भेटिएको छैन्

चिनी र मैदा लगायतका कच्चा पदार्थलाई पकाएर उनले मह उत्पादन गर्थे । आरोपीमाथि कालोबजारी ऐन अनुसार म्याद लिएर अनुसन्धान गरिने एसएसपी कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News