काठमाडौं, १२ माघ । केन्द्रीय तथ्यांक विभागले नेपालको जन  गणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ । त्यसमध्ये महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष  १ करो  ड ४२ लाख ९१ हजार  ३११  पुगेको छ ।२०६८ सालमा भएको  जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

अघिल्लो।  पटकको तुलनामा  जनसंख्या  वृद्धिदर  घटेको हो । यसपटक  ०.९३  प्रतिशत वृद्धिदर भएको विभागले जनाएको छ । यो पनि ,,,,तनहुँ, १२ माघ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण  गरेका छन् । पोखरा निवासी बकबहादुर गुरुङले म्याग्दे गाउँपालिका–६ स्थित भुलभुलेमा ठूलो रकम खर्चेर रिसो र्ट निर्माण गरेका हुन् ।

सिङ्गापुरे  सिपाहीबाट अवकाश लिएका गुरुङले करिब रु साढे चार करोड खर्च गरी सिंह भिलेज रिसोर्ट प्रालि निर्माण गर्न लागे का हुन् । पृथ्वीराजमार्गसँगै  जोडिएको  खेत  देख्दा  रहर लागेर किनेँ तर खेत  रोप्न  पानीको सुविधा नभएपछि विकल्पका रूप मा रिसोर्ट बनाउन लागिएको गुरुङले बताए ।उनले भने,

“राजमार्गसँगै  जोडिएको जग्गा भएकाले केही गरौँ भनेर रिसोर्ट निर्माण गरेको हुँ । रिसोर्टसम्बन्धी  आफूलाई  कुनै पनि जानका री नभए पनि काम गर्न सक्छु भनेर करिब नौ रोपनी क्षेत्रफलमा स्वीमिङ  पुल, कटेजलगायतका  भौतिक   संरचना निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए ।

स्वदेशमा  रहेर केही गरौँ र केही व्यक्तिलाई रोजगारी दिऔँ भन्ने भावना पलाएपछि आफू  यसतर्फ अग्रसर भएको गुरुङ बताउछ न् । उक्त रिसोर्ट   निर्माण गर्न थालेको दुई वर्ष बितिसक्यो अझै सम्पन्न  गर्न  सकिएको  छैन । उनले  भने,  “अघिल्लो  वर्षको को’रो’नाले पनि काम गर्न सकिएन, अहिले पनि उही चाल होला जस्तो  देखिएको  छ । ”पटक–  पटकको  को’रो’नाका  कारण निरन्तर निर्माणकार्य  गर्न नसक्दा निर्माण   प्रभावित भई आर्थि क भार वृद्वि हुँदा कठिनाइ भोग्नुपरेको उनले दुःखेसो पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News