काठमाडौँ । वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बिगा`र्नु जस्तै भैसकेको छ। घर परिवारलाई राम्रोसगँ पालनपो`षण गर्ने सोचले बिदेश गएका कतिपयको न परिवार हुन्छ न त कमा`एको सम्पत्ति नै रहन्छ ।

यस्तै घ`टना छ भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवा रको। उनी अहिले दक्षिण कोरिया  मा छन। उनी वैदेशिक रोजगारको लागि दक्षिण कोरिया गएको ठ्या´क्कै साढे ३ बर्ष पुगेको छ ।

५ बर्ष अघी पुष्प बहादुर सुनुवार भोजपुरकै ट`क्सा`र गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाधि`एका हुन। दुवैको परिवार खुशी नै थिए।

तर अहिले उनकी श्रीमती रमिना श्रेष्ठ सम्पर्क वि`हि`न भएको २ महिना भएको छ। ५ बर्षिय छोरा साथमा रहेको उनी अहिले कहाँ छिन थाहा पत्तो छैन। पुष्पकी श्रीमती रमिनाले यस अघि बस्दै आएको काठमाडौको गौरिघा`टस्थित रहेको डेरा समेत परिवर्तन गरेछन् ।

पुरानो डेरा सारेपछि उनी ललितपुरको ठाइबा स्थित बसेको जानकारी पाइयो तर अहिले भन्ने पुष्प मात्रै होइन पुष्पका आफन्तलाई समेत पत्तो छैन उनी कहाँ छिन् भन्ने कुरा ।

तर यता श्रीमती रमिनाको माइती पक्षका आफन्तले भने थाहा नभएको भन्दै रमिनाबारे बोल्न चाहिरहेको देखिदैन । पुष्पले सकेसम्मको तरिका अ`प`ना`ए तर श्रीमती सम्पर्कविहिन भएपछी उनी चि`न्तामा छन ।

उनका आफन्त र चिनजानकाहरुसँग बुझ्न खोजे पनि कसैले केही चा´सो लिएको छैन । पुष्पकी श्रीमतीको भाइ र बहिनी लाई ऋ´णस्वरुप पठाएको पैसा पनि फिर्ता पाउन सकेको छैन । माइती पक्षले भने पुष्पको फोन कल ब्लक लि´स्टमा राखे को बताए ।

उनले फोनमा अन्य परपुरुषसंग बोलेको देखेपछि र स्व´यं उनकी श्रीमतीले नै आफ्नो ट्याक्सी ड्राइभर ब्वाइ´फ्रे`ण्ड रहेको बताएकी थिइन ।

श्रीमान विदेश गएको ६ महिनापछी आफु रिलेशनमा रहेको र साँढे २ बर्ष भैसकेको कुरा उनकी श्रीमतीले बताएकी थिइन । त्यसपछी रमिनाले आफ्नो श्रीमान पुष्पसँग मा`फि मागिन । माफि पनि दिए तर पटक पटक आफुसँग नबोल्ने र त्यही केटाको याद आइरहेको बताउँदै आइरहेकी थिइन ।

पुष्प पिडाले छट्पटिन्थे र श्रीमतीको माइतीलाई भएको सम स्या समाधान गर्न पटक पटक भनिरहन्थे । पुष्प आफ्नो श्रीम तीको टचरकै कारण आ`त्माह`त्या गर्नसम्म पुग्नै लागेका थिए ।

चाबहिल, ललितपुरका गेस्ट हाउसमा आफ्नो ब्वाइफ्रेण्डसँग कयौ रात बिताएको समेत उनकी श्रीमतीले बताएकी थिइन । उनीहरुबिच वि`वाद हुँदै गयो । रमिनाले निर्ध`क्कसँग म्या सेन्जरमा स्कृन सेअर गरेर पुष्पलाई परपुरुषसँंग बोलेको अनेकथरी म्यासेज देखाउथिन । रमिनाले आफ्ना आफन्तले परपुरुषसँग सम्बन्ध नगाँ`स्न बारम्बार भनेकी समेत पुष्पले बताए ।

पुष्पले आफ्नी श्रीमतीलाई सम्झाउन आफ्ना आफन्त पनि पठाए । तर पनी केही भएन । उनै रमिना आफू माथि हुने कुरा गरे र उल्टै आफ्ना श्रीमानलाई दो`ष थुपार्दै पन्छिन खोजे । पुष्पको आफन्तलाई उनकी श्रीमती रमिनाले बढी शं`का गर्ने गरेको र झ`गडा भएको बताइन । पुष्पको आफन्तले दुवैलाई मिलेर बस्नु भने । पुष्पले सम्झाउन को`शी`स गरे, बुझाउन अनेक गरे तर उनकी श्रीमती रमिनाले अनेक ब´हा`ना बनाएर निहुँ निकालेर झगडा गरीरहिन ।

उनै पुष्पलाई बेला बेलामा मा´फि माग्दै पैसा पठाउन लगा इरहन्थिन । तर उनकी श्रीमती रमिना भने आफुले पठाएको पैसा लिएर ब्वाइफ्रेण्डसँग घुमिरहेको थाहा पाएपछी उनलाई पुष्पले सोध्ने गर्दथे, मेरो र छोरालाई कमसेकम बुझ्नुहोस ।

तपाईं किन यस्तो गर्दै हुनुहुन्छ ? तर झन आफ्नी श्रीमतीले छोरा समेत पुष्पको नभएको बताएपछी पुष्पलाई झन के गरौ के नगरौको स्थितिमा पुगे। डेढ बर्ष अघी पुष्पले पठा,,एको करिब ८० लाख रुपैयाँमध्ये ५३ लाखले यता पुष्पकी श्रीमतीले जग्गा लिए र उनको नाम पास गरिन। पुष्पले सबै कुरा थाहा पाएपछी आफ्नो सम्पती र छोरा फिर्ता मागे। अनी श्रीमती रमिना सम्पर्कबि`हिन बनिन ।

पुष्प न्या`यको लागि सम्बन्धित नि`का`यको ध्यानाकर्षण गराउन हामी माझ आइपुगेका छन। पुष्पले आफ्नी श्रीमतीको खोजिकार्य गरिदिन आग्रह गरेका छन। आफ्नो सम्पती र छोरा फिर्ता गर्न गुहारेका छन ।

यदी तपाईले पनि रमिना श्रेष्ठलाई देख्नु भएको छ भने नजिकै को प्रहरी कार्यालय या यो नम्बरमा संपर्क ग,,र्नुहोला। साथै हामीलाई म्यासेज गर्नुहोला ।पुष्पलाई परेको यो सम`स्या त प्रतिनिधि पात्र मात्रै हुन ।

यी र यस्तै घ`टना भोगिरहेका धेरै जना छन। पुष्पले भ्याएस्म्म का तरिका अप`ना´एर श्रीमती रमिनालाई खोजेपनी भेट्न नसकेपछी हामी माझ आएको घ´टना हो यो। यो समाचार उज्यालो नेटवर्कमा प्रकाशित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News