काठमाडौँच चर्चितगायक राजेशपायल राईले आफूलाई अहिलेका नेताह रुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई मनपर्ने नेता भएको

उल्लेख गरेका छन् ।गत शनिबार प्राइम टिभीबाट प्रसारण भएको ‘धमलाको हमला’कार्यक्रममा पत्रकार ऋषि धमला सँग कुरा गर्दै गायक राईले यस्तो बताएका हुन् । र” उनले

भने,‘जनतापनि अहिले विवेकशील भैसक्नु भएको छ । नयाँ विकल्प खोज्लान् ।’पत्रकार धमलाले कुराकानीको क्रममा ‘तपाईँको नजरमा मनपर्ने नेता को त रु शेरबहादुर

देउवा, केपी शर्मा ओली र प्रचण्ड रु यी तीन जनामध्ये को हो रु’ भनेर सोधेको प्रश्नमा उनले भने-‘प्रचण्डजी मलाई मनपर्छ ।द्धन्द्धकाल मा के भयो होला, मानिस मरे होलान्,

आन्दोलन र क्रान्ति मा सहादत हुन्छ, तर कहीँ न कहीँ बोल्ने अधिकार त हामीलाई उहाँहरुले दिनुभयो नि त, नत्र भने त निकै डराईन्थ्यो ।प्रचण्डजकी कै कारण आज जात

भात निकै हटेको छ । उहाँको विचारलाई र उहाँले गरेको संघर्षलाई कम आँक्न मिल्दैन् ।’यो भनाइमा तपाईंको के हि सल्लाह भए कमेन्ट्स गर्नुस् ।सबै लाई धन्यवाद।।।।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News